८ विद्यार्थी संगठन द्वारा हड्तालका कार्यक्रमहरू फिर्ता

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ १९, २०७५
|
|
१९ पटक हेरिएको
Shares
८ विद्यार्थी संगठन द्वारा हड्तालका कार्यक्रमहरू फिर्ता

सारांश

  • काठमाडाै, १९ असार ।
  • आन्दोलनरत ८ विद्यार्थी संगठनले हड्तालका कार्यक्रमहरू फिर्ता लगेकाे छ।
  • साेमबार ब्याब्सन, एनप्याब्सन बीच करिब ७ घन्टा लामो शिक्षा मन्त्रालय सिंहदरबारमा बसेको वार्ता बाट सहमति भए पछि शैक्षीक हड्तालका कार्यक्रमहरू फिर्ता लगेकाे अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष आलोक रायमाझीले बताए ।

काठमाडाै, १९ असार । आन्दोलनरत ८ विद्यार्थी संगठनले हड्तालका कार्यक्रमहरू फिर्ता लगेकाे छ।

साेमबार ब्याब्सन, एनप्याब्सन बीच करिब ७ घन्टा लामो शिक्षा मन्त्रालय सिंहदरबारमा बसेको वार्ता बाट सहमति भए पछि शैक्षीक हड्तालका कार्यक्रमहरू फिर्ता लगेकाे अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष आलोक रायमाझीले बताए ।

उक्त वार्तामा शिक्षा मन्त्रालयको तर्फबाट सहसचिव सुर्य प्रसाद गौतम , शिक्षा बिभागका महानिर्देशक बाबुराम पौडेल प्याब्सन कार्यबाहक अध्यक्ष डिके ढुंगाना एनप्याब्सन का अध्यक्ष ऋतुराज सापकोटाको सहभागिता रहेको जानकारी अध्यक्ष रायमाझीले दिए ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Om Sagar Shrestha

    Kati ota bitto vetyo ani firta liyoni fataha haru ko barsai pichhe ko yo kharcha uthaune melo….

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पहिलेका सहयात्री- अहिले फोरम देखेर राजपा किन तर्सिंदैछ
पहिलेका सहयात्री- अहिले फोरम देखेर राजपा किन तर्सिंदैछ
सहकारी र नागरिकता पीडितको समस्या समाधान गर्न माग
सहकारी र नागरिकता पीडितको समस्या समाधान गर्न माग
यी तस्विर हेर्नुहाेस मुडफ्रेस गर्नुहाेस
यी तस्विर हेर्नुहाेस मुडफ्रेस गर्नुहाेस
‘सिकलसेल एनिमियाबाट जोगिन विवाह गर्दा विशेष ध्यान दिनुपर्छ’
‘सिकलसेल एनिमियाबाट जोगिन विवाह गर्दा विशेष ध्यान दिनुपर्छ’
अमेरिकी लडाकू विमानको उडान रोकिदैँ !
अमेरिकी लडाकू विमानको उडान रोकिदैँ !
तिहारको पूर्वसन्ध्यामा इन्दिरा भट्टराईको महालक्ष्मी भजन, मन्त्रमुग्ध पार्ने यस्तो छ भिडियो
तिहारको पूर्वसन्ध्यामा इन्दिरा भट्टराईको महालक्ष्मी भजन, मन्त्रमुग्ध पार्ने यस्तो छ भिडियो
एशियाकै ठूलो शिला शालिग्राम संरक्षण अभावमा जीर्ण
एशियाकै ठूलो शिला शालिग्राम संरक्षण अभावमा जीर्ण
कांग्रेसले २ दिनको, नेकपाका सांसदले १ दिनको तलब हावाहुरी पीडितलाई
कांग्रेसले २ दिनको, नेकपाका सांसदले १ दिनको तलब हावाहुरी पीडितलाई
२ नम्बर प्रदेशमा चार शक्तिबिच तिव्र प्रतिस्पर्धा
२ नम्बर प्रदेशमा चार शक्तिबिच तिव्र प्रतिस्पर्धा
सुर्खेतको भेरी गगां नगरपालीकाको वडानम्बर १ मा नेकपा माओवादी केन्द्रको प्यानलै विजयी
सुर्खेतको भेरी गगां नगरपालीकाको वडानम्बर १ मा नेकपा माओवादी केन्द्रको प्यानलै विजयी

तपाईंले छुटाउनुभयो कि?