यी तस्विर हेर्नुहाेस मुडफ्रेस गर्नुहाेस
सारांश
- बलिउड अहिले विश्वकै एक धेरै ठुलो चलचित्र उद्ध्योग रहेको कुरालाई कसैले पनि नकार्न सक्दैन।
- साथै अहिले बलिउड चलचित्रमा मात्र नभई फेसनको मामलामा प्निया धेरै अगाडी बढी सकेको छ।
- अहिले बलिउडमा देखिएका फेसनहरु ट्रेन्डमानै आउने गरेका छन्।
बलिउड अहिले विश्वकै एक धेरै ठुलो चलचित्र उद्ध्योग रहेको कुरालाई कसैले पनि नकार्न सक्दैन। साथै अहिले बलिउड चलचित्रमा मात्र नभई फेसनको मामलामा प्निया धेरै अगाडी बढी सकेको छ। अहिले बलिउडमा देखिएका फेसनहरु ट्रेन्डमानै आउने गरेका छन्। समयसँगै सँगै अहिले फेसनको अर्थ पनि फेरिएको छ। साथै अहिले फेसन आधुनिक युगमा समेत प्रवेश गरेको बताइएको छ।
जवान अनुसारको फेसन रहने गर्छ भने फेसन समय अनुसार परिवर्तन समेत हुने गर्छ। कुनै समयमा चलेको फेसन ट्रेन्ड समय अनुसार परिवर्तन मात्र नभएर हराएर पनि जाने गरेको छ। बलिउड चलचित्र उद्ध्योग शुरु भएको १०० वर्ष भन्दा धेरै भैसकेको छ। यस अन्तरालमा बलिउडमा धेरै फेसन ट्रेन्ड आएर हराइसकेको समेत छ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया