प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष श्रेष्ठको रातो पासपोर्ट खारेज

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २१, २०७५
|
|
३० पटक हेरिएको
Shares
प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष श्रेष्ठको रातो पासपोर्ट खारेज

सारांश

  • काठमाडौं, २१ असार ।
  • प्रेस काउन्सिल नेपालका कार्यबाहक अध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठको रातो पार्सपोर्ट खारेज भएको छ ।
  • बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले श्रेष्ठको विशेष सुविधासहितको रातो पासपोर्ट खारेज गरेको हो ।

काठमाडौं, २१ असार । प्रेस काउन्सिल नेपालका कार्यबाहक अध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठको रातो पार्सपोर्ट खारेज भएको छ । बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले श्रेष्ठको विशेष सुविधासहितको रातो पासपोर्ट खारेज गरेको हो ।

न्युज २४ टेलिभिजनबाट प्रसारण हुने “सिधा कुरा जनतासँग”का सञ्चालक रवि लामिछानेको अमेरिकी नागरिकताको बिषयमा प्रेस काउन्सिलले छानविन शुरु गरेपछि पत्रकार श्रेष्ठको रातो पासपोर्टको बिषय पनि विबादमा तानिएको थियो । प्रेस काउन्सिलमा रवि लामिछानेको “सिधा कुरा जनतासँग”को विषयमा उजुरी परेपछि लामिछानेले पनि श्रेष्ठको रातो पासपोर्टको बिषय सार्वजनिक गरेका थिए ।

बुधबार बसेको मन्त्रीपरिषद् बैठकमा प्रधानमन्त्री ओलीकै सिधा निर्देशनमा श्रेष्ठले लिएको रातो पार्सपोर्ट खारेजीको निर्णय गरेको हो । संयोग श्रेष्ठकी आमाको निधन भएकै दिन सरकारले उनको रातो पार्सपोर्ट खारेज गर्ने निर्णय गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुलप्रसाद बास्कोटाले भने यो विषय आफूलाई थाहा नभएको भनेर पन्छिए । उनले भने, “त्यो परराष्ट्रलाई थाहा होला ।”

प्रतिक्रिया

9 कमेन्ट

    Comment Author

    Prabin Kumar Oli

    Good

    Comment Author

    Karan Chand

    Very good very good very good

    Comment Author

    Dangi Kala

    Good

    Comment Author

    Ram Rai

    Good

    Comment Author

    पल तमु

    धेरै राम्रो गरेछ अनुहर नपरेकालाइ

    Comment Author

    Uttam Mahat

    Ayao manchay ko mata hoyena. Arau ko pani cancel garanu para cha Kati nayta harula ghuse khayara rato pasport baychiya ka chana chana

    Comment Author

    Hera Ranasampang Rai

    Good News

    Comment Author

    Karki Suman

    यस्को चुरी फुरि गयो अब

    Comment Author

    Indra Budhathoki

    Very good

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 9
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपसभापतिमा निधीकाे पासा पल्टिने सम्भावना, यि हुन् कांग्रेसमा पदाधिकारी बन्ने भाग्यमानीहरु
उपसभापतिमा निधीकाे पासा पल्टिने सम्भावना, यि हुन् कांग्रेसमा पदाधिकारी बन्ने भाग्यमानीहरु
प्रधानमन्त्रीका तीन प्रश्न, मोर्चाको तीन उत्तर
अल्छी कर्मचारीले अपडेट नगरेपछि…
अल्छी कर्मचारीले अपडेट नगरेपछि…
चारपटक प्रधानमन्त्री भएका देउवालाई प्रदीप पौडेलको यस्तो खरो प्रश्न
चारपटक प्रधानमन्त्री भएका देउवालाई प्रदीप पौडेलको यस्तो खरो प्रश्न
सम्राट अशोककी छोरीले बनाएको काठमाडौँको स्तुप
सम्राट अशोककी छोरीले बनाएको काठमाडौँको स्तुप
राज्य संयन्त्रकै मिलेमतोमा लुटियो गरीब नेपालीको ५ अर्ब
राज्य संयन्त्रकै मिलेमतोमा लुटियो गरीब नेपालीको ५ अर्ब
अन्तर्राष्ट्रिय शान्ति स्थापनाका लागि नेपाल १० हजारसम्म सेना तैनाथ गर्न तयार छ : उपप्रधानमन्त्री खड्का
अन्तर्राष्ट्रिय शान्ति स्थापनाका लागि नेपाल १० हजारसम्म सेना तैनाथ गर्न तयार छ : उपप्रधानमन्त्री खड्का
नेटवर्क आउने प्रतीक्षामा मोबाइल बार्दलीमा झुन्ड्याउन बाध्य
नेटवर्क आउने प्रतीक्षामा मोबाइल बार्दलीमा झुन्ड्याउन बाध्य
कपिलवस्तुको बाणगंगामा महिलाको हत्या, शब तौलिहवा लगियो
कपिलवस्तुको बाणगंगामा महिलाको हत्या, शब तौलिहवा लगियो
दिल्ली दंगामा मारिनेकाे संख्या ३४ पुग्याे
दिल्ली दंगामा मारिनेकाे संख्या ३४ पुग्याे

तपाईंले छुटाउनुभयो कि?