देश प्रदेश को तयारी ……

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ २५, २०७४
|
|
२० पटक हेरिएको
Shares
देश प्रदेश को तयारी ……

सारांश

  • नेपाली चलचित्र देश प्रदेश को आज चलचित्र बिकास बोर्डमा दर्ता भएको छ ।
  •  तीन करोड लगानी गरेर बनाउन लागिएको उक्त चलचित्र जर्मन,दुबाइ, मलेशिया, थाइल्यान्ड्मा शूटिङ गरिने भएको छ ।
  • यस चलचित्र का निर्माता प्रेम बहादुर सुनार हुन भने, निर्देशान राजु गिरी ले गर्ने भएका छन् ।

नेपाली चलचित्र देश प्रदेश को आज चलचित्र बिकास बोर्डमा दर्ता भएको छ । तीन करोड लगानी गरेर बनाउन लागिएको उक्त चलचित्र जर्मन,दुबाइ, मलेशिया, थाइल्यान्ड्मा शूटिङ गरिने भएको छ । यस चलचित्र का निर्माता प्रेम बहादुर सुनार हुन भने, निर्देशान राजु गिरी ले गर्ने भएका छन् । म्युजिक अर्जुन पोख्रेल, फाइट रोशन श्रेष्ठ, क्यमेरा रा मेश्वोर हुमागाइँ हून् । कलाकार फाइनल हुन बाँकी छ भने राजु गिरी प्रोडक्सन र सोनी फिल्म्स को ब्यानर बाट बन्ने भएको छ ।

शिखर न्युजका लागी अमृता खनाल ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?