डोलेश्वर महादेव मन्दिरमा स्थापना गरेको महादेवको बाहन बसाहाको अनावरण !

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २, २०७५
|
|
२५ पटक हेरिएको
Shares
डोलेश्वर महादेव मन्दिरमा स्थापना गरेको महादेवको बाहन बसाहाको अनावरण !

सारांश

  • सूर्यविनायक नगरपालिकाको सिपाडोलमा रहेको डोलेश्वर महादेव मन्दिरमा स्थापना गरेको महादेवको बाहन बसाहाको अनावरण गर्दै, स्वामी चुडामणि महाराज ।
  • करिव रु आठ लाखको लागतमा निर्माण भएको उक्त बसाहाको तौल १६ टन रहेको छ ।
सूर्यविनायक नगरपालिकाको सिपाडोलमा रहेको डोलेश्वर महादेव मन्दिरमा स्थापना गरेको महादेवको बाहन बसाहाको अनावरण गर्दै, स्वामी चुडामणि महाराज । करिव रु आठ लाखको लागतमा निर्माण भएको उक्त बसाहाको तौल १६ टन रहेको छ । 

तस्वीर ः रमेश गिरी, भक्तपुर

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?