कोरोनाबाट थप ८ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष २१, २०७७
|
|
५७ पटक हेरिएको
Shares
कोरोनाबाट थप ८ जनाको मृत्यु

सारांश

  • कोरोना संक्रमणबाट आज थप ८ जनाको मृत्यु भएको छ ।
  • योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १८९३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
  • २४ घन्टामा नयाँ संक्रमित ५ सय २२ थपिएका छन् ।

कोरोना संक्रमणबाट आज थप ८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १८९३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२४ घन्टामा नयाँ संक्रमित ५ सय २२ थपिएका छन् । आज ५ सय ७८ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ६२ हजार ८ सय ८४ संक्रमित भएपनि २ लाख ५५ हजार ६ सय ६६ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने ५ हजार २ सय २५ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

आजसम्म १९ लाख ५७ हजार ४ सय ५४ जनाको पिसीआर परिक्षण भएको छ भने क्वारेन्टिनमा बस्नेको सख्या ३ सय ४२ रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बचतकर्ताको रु एक अर्ब २१ करोड हिनामिना गर्ने सहकारीका सञ्चालक प्रहरी नियन्त्रणमा
बचतकर्ताको रु एक अर्ब २१ करोड हिनामिना गर्ने सहकारीका सञ्चालक प्रहरी नियन्त्रणमा
एक वर्षमा नौ परियोजनाका लागि करिब तीन खर्ब लगानी स्वीकृत
एक वर्षमा नौ परियोजनाका लागि करिब तीन खर्ब लगानी स्वीकृत
प्रधानमन्त्री ओलीले गरे पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन
प्रधानमन्त्री ओलीले गरे पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन
पाँचौं रमपम उदयपुर गोल्डकप थ्रीस्टारलाई, मनाङ मस्र्याङ्दीलाई १–० ले पछि पार्दै उपाधिमा कब्जा
पाँचौं रमपम उदयपुर गोल्डकप थ्रीस्टारलाई, मनाङ मस्र्याङ्दीलाई १–० ले पछि पार्दै उपाधिमा कब्जा
प्रधानसेनापति थापा र बेलायतका सेना प्रमुखबीच शिष्टाचार भेट
प्रधानसेनापति थापा र बेलायतका सेना प्रमुखबीच शिष्टाचार भेट
चट्याङ लागेर आठ घरमा क्षति, एक बालक घाइते
चट्याङ लागेर आठ घरमा क्षति, एक बालक घाइते
पोखरीमा डुबेर तीन बालबालिकाको मृत्यु
पोखरीमा डुबेर तीन बालबालिकाको मृत्यु
चिकित्कसले लगाउने ‘पिपिई’ बनाउन टेलर खोज्दै महावीर पुन
चिकित्कसले लगाउने ‘पिपिई’ बनाउन टेलर खोज्दै महावीर पुन
किसानलाई प्राङ्गारिक तथा जैविक मल बनाउने तालिम
किसानलाई प्राङ्गारिक तथा जैविक मल बनाउने तालिम
काठमाडौं-४ मा गगन थापाको जित
काठमाडौं-४ मा गगन थापाको जित