गुन्द्रुक पनि चीनबाट आउँदो रहेछ !
सारांश
- गुन्द्रुक नेपाली मौलिक तरकारी हो ।
- देशभित्र मात्र होईन, विदेशका नेपालीका भान्छामा यो पुग्छ ।
- निर्यातलाई आयातले थिचेको हाम्रो देशमा त्यही गुन्द्रुकसमते चीनबाट ल्याईने गरिएको छ ।
गुन्द्रुक नेपाली मौलिक तरकारी हो । देशभित्र मात्र होईन, विदेशका नेपालीका भान्छामा यो पुग्छ ।
निर्यातलाई आयातले थिचेको हाम्रो देशमा त्यही गुन्द्रुकसमते चीनबाट ल्याईने गरिएको छ ।
रसुवागढी नाका हुँदै दुई बर्षमा ८ सय ४३ किलो गुन्द्रुक नेपाल भित्रिएको प्लान्ट क्वारेन्टईन कार्यालय टिमुरेले जनाएको छ ।
दुई लाख रुपैयाँभन्दा बढीको गुन्द्रुक आयात भएको देखिन्छ ।
यो खबर आजको कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया
कुल कमेन्ट:
1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Ganesh Shakya
Good because our purchasing power have been increased. That means we are rich. And this is SAMRIDHHI made by Oli.