सुनको मूल्य घट्यो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १८, २०८०
|
|
३२ पटक हेरिएको
Shares
सुनको मूल्य घट्यो

सारांश

  • काठमाडौं ।
  • नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
  • कारोबार साताको चौथो दिन बुधबार तोलामा ६०० ले घटेको सुनको मूल्य आज कारोबार साताको पाचौ दिन पनि घटेको छ ।

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । कारोबार साताको चौथो दिन बुधबार तोलामा ६०० ले घटेको सुनको मूल्य आज कारोबार साताको पाचौ दिन पनि घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेर १ लाख १२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजावी सुन तोलामा १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार प्रतितोला १ हजार ४६० रुपैयाँमा कारोबार भएकोमा आज ३५ रुपैयाँ घटेर १ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

श्रम स्वीकृति अब अनलाइन प्रणाली मार्फत दिन सुरु
श्रम स्वीकृति अब अनलाइन प्रणाली मार्फत दिन सुरु
नारायणगढ-मुग्लिन सडकमा थप १५ दिन दिउँसोको समयमा सवारी बन्द गरिने
नारायणगढ-मुग्लिन सडकमा थप १५ दिन दिउँसोको समयमा सवारी बन्द गरिने
हेलिकोप्टर दुर्घटना: एक यात्री उछिट्टिए, बाँचे र सेनासँग फोन सम्पर्कमा आए
हेलिकोप्टर दुर्घटना: एक यात्री उछिट्टिए, बाँचे र सेनासँग फोन सम्पर्कमा आए
प्रपामा नेतृत्वको रस्साकस्सी
प्रपामा नेतृत्वको रस्साकस्सी
केही स्थानीय तहमा मनपरि भएको सुनिएको छ : प्रधानमन्त्री ओली
केही स्थानीय तहमा मनपरि भएको सुनिएको छ : प्रधानमन्त्री ओली
https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com/ https://kingdom-con.com/Uhttps://kingdom-con.com/Zhttps://kingdom-con.com/ https://kingdom-con.com/Уhttps://kingdom-con.com/зhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ https://kingdom-con.com/бhttps://kingdom-con.com/уhttps://kingdom-con.com/кhttps://kingdom-con.com/мhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/еhttps://kingdom-con.com/рhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/кhttps://kingdom-con.com/аhttps://kingdom-con.com/зhttps://kingdom-con.com/иhttps://kingdom-con.com/нhttps://kingdom-con.com/оhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/пhttps://kingdom-con.com/рhttps://kingdom-con.com/иhttps://kingdom-con.com/лhttps://kingdom-con.com/оhttps://kingdom-con.com/жhttps://kingdom-con.com/еhttps://kingdom-con.com/нhttps://kingdom-con.com/иhttps://kingdom-con.com/еhttps://kingdom-con.com
आयो बलात्कारबाट जोगाउने पेन्टी
आयो बलात्कारबाट जोगाउने पेन्टी
राष्ट्रपति पौडेलको स्वास्थ्य परीक्षण
राष्ट्रपति पौडेलको स्वास्थ्य परीक्षण
घुम्ती शिविरबाट जनतालाई सेवासुविधा दिइयो
घुम्ती शिविरबाट जनतालाई सेवासुविधा दिइयो
ईन्धन खर्च कटौती गर्ने निर्णय आजदेखि कार्यान्वयन हुने

तपाईंले छुटाउनुभयो कि?