देशभरका ५०० भन्दा बढी विकास समिति खारेज

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण ६, २०७५
|
|
३५ पटक हेरिएको
Shares
देशभरका ५०० भन्दा बढी विकास समिति खारेज

सारांश

  • काठमाडौं , ६ साउन ।
  • सरकारको एउटा निर्णयले देशभरका ५०० भन्दा बढी विकास समिति खारेज हुने भएका छन् ।
  • असार २० मा बसेको मन्त्रिपरिषद बैठकले विकास समिति ऐन २०१३ बमोजिम गठन भएका सबै विकास समिति खारेज गर्ने निर्णय गरेको हो।

काठमाडौं , ६ साउन । सरकारको एउटा निर्णयले देशभरका ५०० भन्दा बढी विकास समिति खारेज हुने भएका छन् । असार २० मा बसेको मन्त्रिपरिषद बैठकले विकास समिति ऐन २०१३ बमोजिम गठन भएका सबै विकास समिति खारेज गर्ने निर्णय गरेको हो।

खारेज गर्नु नपर्ने भएमा कारणसहित १५ दिनभित्र जवाफ दिन सबै मन्त्रालयलाई पत्राचार गरेको छ। असार २० को मन्त्रिपरिषदले गरेको निर्णयअनुसार मन्त्रालयले जवाफ पठाउने म्याद सकिएको  छ। सरकारले विकास समितिहरुको खारेजीसँगै कुनै मन्त्रालयमातहत कुनै विकास समिति आवश्यक भए औचित्यसहित पेस गर्न मन्त्रालयहरुलाई निर्देशन दिएको छ।

(https://www.vidaliaonion.org/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शङ्कास्पद देखिएपछि दुई नमूना काठमाडौँमा
शङ्कास्पद देखिएपछि दुई नमूना काठमाडौँमा
मंगलबारको राशिफल
मंगलबारको राशिफल
मृतकको सङ्ख्या ह्वात्तै बढेपछि इटलीमा १० दिन विद्यालय बन्द
मृतकको सङ्ख्या ह्वात्तै बढेपछि इटलीमा १० दिन विद्यालय बन्द
एमाले गण्डकी अधिवेशन : नौ सय सात प्रतिनिधिले भाग लिँदै
एमाले गण्डकी अधिवेशन : नौ सय सात प्रतिनिधिले भाग लिँदै
आगामी वर्षभित्र कालापानी, लिम्पियाधुरा र लिपुलेक फिर्ता ल्याउने सरकारको घोषणा
कसैको अनुहार पनि हेरिँदैन देखावटी होइन, वास्तवमै भ्रष्टाचार नियन्त्रण गर्छौंः प्रधानमन्त्री ओली
कसैको अनुहार पनि हेरिँदैन देखावटी होइन, वास्तवमै भ्रष्टाचार नियन्त्रण गर्छौंः प्रधानमन्त्री ओली
नरेन्द्र माेदीका सुरक्षा सल्लाहकारसंग ज्ञानेन्द्रकाे गोप्य भेट
नरेन्द्र माेदीका सुरक्षा सल्लाहकारसंग ज्ञानेन्द्रकाे गोप्य भेट
मन्त्री किराँतीले भने: संस्कृतिसहितको पर्यटन विकास आवश्यक छ
मन्त्री किराँतीले भने: संस्कृतिसहितको पर्यटन विकास आवश्यक छ
नेपाली कामदार लैजान आज जापानसँग श्रमसमझदारी हुँदै
नेपाली कामदार लैजान आज जापानसँग श्रमसमझदारी हुँदै
भिडियो नै मनमोहक आफै पुग्दा कस्तो होला म्याग्दीको दग्नाम गाउँ ? (भिडियोसहित)
भिडियो नै मनमोहक आफै पुग्दा कस्तो होला म्याग्दीको दग्नाम गाउँ ? (भिडियोसहित)

तपाईंले छुटाउनुभयो कि?