आगामी वर्षभित्र कालापानी, लिम्पियाधुरा र लिपुलेक फिर्ता ल्याउने सरकारको घोषणा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ २, २०७७
|
|
२४ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ – सरकारले आगामी आर्थिक वर्ष २०७७र७८ भित्र भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपलेक र कालापानी क्षेत्रलाई फिर्ता ल्याउने घोषणा गरेको छ।
  • शुक्रबार संसदमा राष्ट्रपतिमार्फत नीति तथा कार्यक्रम घोषणा गर्दै सरकारले अतिक्रमित भूमि फिर्ता ल्याउने बताएको हो।
  • सरकारले कूटनीतिक माध्यमबाट विवाद समाधनका लागि पहल गर्ने जनाएको छ।

काठमाडौँ – सरकारले आगामी आर्थिक वर्ष २०७७र७८ भित्र भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपलेक र कालापानी क्षेत्रलाई फिर्ता ल्याउने घोषणा गरेको छ।

शुक्रबार संसदमा राष्ट्रपतिमार्फत नीति तथा कार्यक्रम घोषणा गर्दै सरकारले अतिक्रमित भूमि फिर्ता ल्याउने बताएको हो।

सरकारले कूटनीतिक माध्यमबाट विवाद समाधनका लागि पहल गर्ने जनाएको छ।

भण्डारीले भनिन्, ‘अतिक्रमित भूमि फिर्ता ल्याउन सरकारले भारतसँग कूटनीतिक वार्ता अघि बढाउनेछ। लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको हो। त्यसलाई ठोस पहल गरेर फिर्ता ल्याइनेछ। ती भूभाग समेटिएको नेपालको नक्सा जारी गरिनेछ।’

नेपाली भूमि अतिक्रमण गरेर भारतले मानसरोवरसम्म पुग्ने बाटो उद्घाटन गरेपछि सरकारले विरोध जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोखरा विश्वविद्यालयको स्ववियु निर्वाचनमा समानुपातिकमा एमाले नै पहिलो
पोखरा विश्वविद्यालयको स्ववियु निर्वाचनमा समानुपातिकमा एमाले नै पहिलो
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि
उपराष्ट्रपतिलाई टाउकोमा ताकेर गोली हान्न लाग्दा बन्दुक जाम भएपछि..
उपराष्ट्रपतिलाई टाउकोमा ताकेर गोली हान्न लाग्दा बन्दुक जाम भएपछि..
अमेरिका र रुसको विवाद सतहमा, ट्रम्पले गरे पुटिनसँगको भेट रद्द
अमेरिका र रुसको विवाद सतहमा, ट्रम्पले गरे पुटिनसँगको भेट रद्द
Priyanka-Nick, SRK-Gauri and others attended Akash-Shloka’s pre-engagement bash, see pics
Priyanka-Nick, SRK-Gauri and others attended Akash-Shloka’s pre-engagement bash, see pics
बैशाख ३० गते मंगलबारको राशिफल यस्तो छ
बैशाख ३० गते मंगलबारको राशिफल यस्तो छ
दुई नम्बर प्रदेशको मुख्यमन्त्रीको विषयमा समेत भारतीय विदेशमन्त्रीको यस्तो चासो
दुई नम्बर प्रदेशको मुख्यमन्त्रीको विषयमा समेत भारतीय विदेशमन्त्रीको यस्तो चासो
विद्युत् रोयल्टीबापत सरकरले उठायो तीन अर्ब १५ करोड ५१ लाख
धनुषा, सिन्धुली र धादिङका प्रहरी प्रमुख फेरिए
धनुषा, सिन्धुली र धादिङका प्रहरी प्रमुख फेरिए
रुविभ्यालीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्छ : अध्यक्ष ओली
रुविभ्यालीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्छ : अध्यक्ष ओली

तपाईंले छुटाउनुभयो कि?