नेपाली कामदार लैजान आज जापानसँग श्रमसमझदारी हुँदै

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र ११, २०७५
|
|
३६ पटक हेरिएको
Shares
नेपाली कामदार लैजान आज जापानसँग श्रमसमझदारी हुँदै

सारांश

  • जापानले नेपाली कामदार लैजाने विषयमा दुई देशबीच आज सोमबार काठमाडौंमा श्रमसमझदारी हुँदै छ ।
  • यसलाई दुइ देशबीच ‘सहकार्य गर्ने समझदारी’को नाम दिइएको छ ।
  • जापानले पहिलो पटक ‘श्रम भिसा’मा सोझै नेपालबाट कामदार लैजाने भएपछि दुई देशबीच समझदारीमा हस्ताक्षर हुन लागेको हो ।

जापानले नेपाली कामदार लैजाने विषयमा दुई देशबीच आज सोमबार काठमाडौंमा श्रमसमझदारी हुँदै छ । यसलाई दुइ देशबीच ‘सहकार्य गर्ने समझदारी’को नाम दिइएको छ ।

जापानले पहिलो पटक ‘श्रम भिसा’मा सोझै नेपालबाट कामदार लैजाने भएपछि दुई देशबीच समझदारीमा हस्ताक्षर हुन लागेको हो । जापानले आउँदो अप्रिल १ देखि नेपालसहित ९ देशबाट विदेशी कामदार ल्याउने निर्णय गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बढि भाडा लिएको विरोध गर्ने महिलामाथि हातपात गर्ने ड्राइभर विरुद्ध प्रहरीमा मुद्दा
बढि भाडा लिएको विरोध गर्ने महिलामाथि हातपात गर्ने ड्राइभर विरुद्ध प्रहरीमा मुद्दा
नेपाल प्रहरीले आज निःशुल्क बस सञ्चालन गर्दै
नेपाल प्रहरीले आज निःशुल्क बस सञ्चालन गर्दै
ललितपुरमा बर्डफ्लु भेटिएपछि ४४ सय हाँस, कुखुरा मारिए
ललितपुरमा बर्डफ्लु भेटिएपछि ४४ सय हाँस, कुखुरा मारिए
यादवको उम्मेदवारी खारेजीको निर्णय सर्वोच्चद्वारा सदर
लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान गाउँमा पुगेन, हिंसाको मुख्य कारण रक्सी
लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान गाउँमा पुगेन, हिंसाको मुख्य कारण रक्सी
केरा खेतीमा गभारो र एकाधिकारको समस्या
केरा खेतीमा गभारो र एकाधिकारको समस्या
एमालेले उम्मेदवार छनोटका लागि  मापदण्ड बनायो
एमालेले उम्मेदवार छनोटका लागि मापदण्ड बनायो
देशभरको मौसममा आंशिक बदली, आज वर्षाको सम्भावना
देशभरको मौसममा आंशिक बदली, आज वर्षाको सम्भावना
वेपत्ता प्रहरी जवान असई भन्दा पहिले मारिएको पुष्टि, नदीमा तैरिरहेको अवस्थामा भेटियो शव
वेपत्ता प्रहरी जवान असई भन्दा पहिले मारिएको पुष्टि, नदीमा तैरिरहेको अवस्थामा भेटियो शव
खसी बोका खरीद बिक्री केन्द्र स्थापना
खसी बोका खरीद बिक्री केन्द्र स्थापना

तपाईंले छुटाउनुभयो कि?