बले र कक्रोचको रक्षा र जुनासँग रोमान्स (भिडियोसहित)

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष ७, २०७४
|
|
४१ पटक हेरिएको
Shares
बले र कक्रोचको रक्षा र जुनासँग रोमान्स (भिडियोसहित)

सारांश

  • काठमाडौं, पुस ७ ।
  • हास्य टेलिश्रृंखला भद्रगोलका कलाकार सागर लम्साल ‘बले’ र हरिश निरौला ‘कक्रोच’ अभिनित नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
  • ‘माया मै सँग लाइदेउन’ बोलको रोमान्टिक गीत सार्वजनिक भएको हो ।

काठमाडौं, पुस ७ । हास्य टेलिश्रृंखला भद्रगोलका कलाकार सागर लम्साल ‘बले’ र हरिश निरौला ‘कक्रोच’ अभिनित नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘माया मै सँग लाइदेउन’ बोलको रोमान्टिक गीत सार्वजनिक भएको हो ।

हास्य कलाकारको गतिलो छवि बनाएका उनीहरुसँग म्यूजिक भिडियोमा भद्रगोलकी कलाकार रक्षा श्रेष्ठ र जुना सुन्दा पनि सँगै देखिएका छन् । म्यूजिक भिडियोमा बलेको जोडी रक्षा र कक्रोचको जोडी जुना छन् । भिडियोमा उनीहरुले रोमान्स गरेका छन् ।

भिडियोमा बले र कक्रोचको प्रेमिका बनेका रक्षा र जुना भद्रगोलका अर्का चर्चित कलाकार मधुसुदन पाठक ‘सितेबा’ को अंगालोमा देखिएका छन् । त्यस दृश्यले झनै भिडियोमा रोमान्टिक बनेको छ ।

https://www.youtube.com/watch?v=QdNx9moH53I

निकै मिठो बनेको गीतमा किरण भुजेल र मेलिना राईको स्वर रहेको छ । डिपी खनालको शब्दरहेको गीतमा शंकर थापाको संगीत रहेको छ । उदयराज पौडेलको एरेन्जमा तयार भएको गीतको भिडियोलाई युवराज वाइबाले निर्देशन गरेका हुन् जसमा सुरेन बसेलको कोरियोग्राफी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्वी चीनमा इलेक्ट्रोनिक्स कारखानामा विस्फोट, सात जनाको मृत्यु
पूर्वी चीनमा इलेक्ट्रोनिक्स कारखानामा विस्फोट, सात जनाको मृत्यु
पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी आमाको लन्डनमा निधन
पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी आमाको लन्डनमा निधन
फेरिएन अध्यक्ष ओलीको कार्यशैली
फेरिएन अध्यक्ष ओलीको कार्यशैली
१५ जना जुवातास खेलिरहेको अवस्थामा पक्राउ
१५ जना जुवातास खेलिरहेको अवस्थामा पक्राउ
कांग्रेसको नेतृत्वमाथि दबाबै दबाब,  जिल्ला सभापतिहरुको बनाए यस्तो रणनीति
कांग्रेसको नेतृत्वमाथि दबाबै दबाब, जिल्ला सभापतिहरुको बनाए यस्तो रणनीति
सन्दीप लामिछानेलाई थुनामा राख्न अदालतको आदेश
सन्दीप लामिछानेलाई थुनामा राख्न अदालतको आदेश
गुल्मीमा प्रदिप ज्ञवाली भर्सेस चन्द्र भण्डारी ।
गुल्मीमा प्रदिप ज्ञवाली भर्सेस चन्द्र भण्डारी ।
पोखरा र भैरहवाबाट चीनमा सीधै उडान सुरु गर्ने सरकारी प्रयास, हालसम्म केके भयो?
पोखरा र भैरहवाबाट चीनमा सीधै उडान सुरु गर्ने सरकारी प्रयास, हालसम्म केके भयो?
गणतन्त्र र जनताको लडाईं
गणतन्त्र र जनताको लडाईं
डिजिटलमा नगएका केबल टेलिभिजन संस्थाहरुलाइ सञ्चार मन्त्रालयले फेरि केही समय दिने निर्णय ।
डिजिटलमा नगएका केबल टेलिभिजन संस्थाहरुलाइ सञ्चार मन्त्रालयले फेरि केही समय दिने निर्णय ।