शङ्कास्पद देखिएपछि दुई नमूना काठमाडौँमा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख ५, २०७७
|
|
१९ पटक हेरिएको
Shares
शङ्कास्पद देखिएपछि दुई नमूना काठमाडौँमा

सारांश

  • चितवन।
  • भरतपुर कोभिड–१९ प्रयोगशालामा परीक्षणका क्रममा जिल्लाका दुई नमूना शङ्कास्पद देखिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ पठाइएको छ।
  • बिहीबार भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा दुई जनाको नमूना शङ्कास्पद देखिएको भरतपुर अस्पतालले जनाएको छ।

चितवन। भरतपुर कोभिड–१९ प्रयोगशालामा परीक्षणका क्रममा जिल्लाका दुई नमूना शङ्कास्पद देखिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ पठाइएको छ। बिहीबार भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा दुई जनाको नमूना शङ्कास्पद देखिएको भरतपुर अस्पतालले जनाएको छ।

बुधबार (यापिड डायग्नोष्टिक टेष्टका क्रममा एक महिलाको शङ्कास्पद नतिजा आएको थियो। उनी र उनका दुई छोरालाई सोही दिन भरतपुर अस्पतालको आइसोलेसनमा राखिएको थियो।

उनीहरुमध्ये आमा र एउटा छोराको नमूना शङ्कास्पद आएको भरतपुर अस्पतालले जनाएको छ । उनीहरुलाई अहिले पनि भरतपुर अस्पतालको आइसोलेसनमा राखिएको छ। चैत ५ गते उनीहरु बेलायतबाट हङकङ हुँदै आएका हुन्। निजहरु राप्ती नगरपालिकाका बासिन्दा भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देशमा अस्थिरता ल्याउन प्रयास भइरहेको छ : अध्यक्ष ओली
देशमा अस्थिरता ल्याउन प्रयास भइरहेको छ : अध्यक्ष ओली
सँधै जस्तै रोयल्टी पाउनेमा गायिका अञ्जु पन्त र गायक प्रमोद खरेल अग्रस्थानमा
सँधै जस्तै रोयल्टी पाउनेमा गायिका अञ्जु पन्त र गायक प्रमोद खरेल अग्रस्थानमा
चिनियाँ रेल कसरी नेपाल आउँछ र कति लागत लाग्छ ?
चिनियाँ रेल कसरी नेपाल आउँछ र कति लागत लाग्छ ?
स्पेनिस सुपरकप को उपाधी बार्सिलोनालाई, बायर्न जर्मन सुपरकप च्याम्पियन
स्पेनिस सुपरकप को उपाधी बार्सिलोनालाई, बायर्न जर्मन सुपरकप च्याम्पियन
अध्यक्ष प्रचण्डसँग विश्व बैंकका प्रतिनिधिले भने, “नेपालको प्राथमिकताका क्षेत्रमा सघाउँछौं”
अध्यक्ष प्रचण्डसँग विश्व बैंकका प्रतिनिधिले भने, “नेपालको प्राथमिकताका क्षेत्रमा सघाउँछौं”
सुनकाे मुल्य घट्याे, कति छ बजार मुल्य?
सुनकाे मुल्य घट्याे, कति छ बजार मुल्य?
प्रहरी अधिकृतहरुका लागि ‘मोटिभेसनल क्लास’ (हेर्नुहोस् ९ तस्बिरमा)
प्रहरी अधिकृतहरुका लागि ‘मोटिभेसनल क्लास’ (हेर्नुहोस् ९ तस्बिरमा)
गोकर्ण बिष्ट र लालबाबु पण्डित: अक्षम की प्रधानमन्त्रीको आँखाको तारो
गोकर्ण बिष्ट र लालबाबु पण्डित: अक्षम की प्रधानमन्त्रीको आँखाको तारो
Ranbir Kapoor and Paresh Rawal recreates ‘Jadoo Ki Jhappi’ moment in the new poster of ‘Sanju’
Ranbir Kapoor and Paresh Rawal recreates ‘Jadoo Ki Jhappi’ moment in the new poster of ‘Sanju’
मोटरसाइकल दुर्घटना हुँदा मृत्यु

तपाईंले छुटाउनुभयो कि?