धनुषामा एक युवकको गोली हानी हत्या

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण १९, २०७५
|
|
३० पटक हेरिएको
Shares
धनुषामा एक युवकको गोली हानी हत्या

सारांश

  • धनुषा,  १९ साउन ।
  • धनुषाको जनकनन्दनी गाउँपालिका–१ इनरुवा टोल रेल्वे स्टेसन हल्ट नजिकै शुक्रबार एक युवकलाई गोली हानी हत्या गरिएको छ।
  • हत्या हुनेमा धनुषा को कमला नगरपालिका–८ सोनापार का अन्दाजी २५ वर्षीय राजेश यादव रहेका छन्।

धनुषा,  १९ साउन । धनुषाको जनकनन्दनी गाउँपालिका–१ इनरुवा टोल रेल्वे स्टेसन हल्ट नजिकै शुक्रबार एक युवकलाई गोली हानी हत्या गरिएको छ। हत्या हुनेमा धनुषा को कमला नगरपालिका–८ सोनापार का अन्दाजी २५ वर्षीय राजेश यादव रहेका छन्।

राजेश यादव लाई अज्ञात समूहले गोली हानी हत्या गरेको हो। प्रहरीले घटनास्थलबाट ज५प ६३२१ नम्बरको मोटरसाइकल समेत बरामद भएको छ भने एक थान पेस्तोल र तीन राउण्ड गोलीको खोका समेत बरामद भएको प्रहरी ले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?