लालबाबु पण्डित ३० हजार घुससहित पक्राउ
सारांश
- काठमाडौं, ६ बैशाख ।
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले महोत्तरीबाट २ जनालाई घुससहित पक्राउ गरेको छ ।
- बुधबार दिउँसो नेपाल विद्युत प्राधिकण, जलेश्वर वितरण शाखामा कार्यरत प्राविधिक लालबाबु पण्डित र बाबुसाहेव सिंहलाई ३० हजार घुस रकमसहित पक्राउ गरेको हो ।
काठमाडौं, ६ बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले महोत्तरीबाट २ जनालाई घुससहित पक्राउ गरेको छ । बुधबार दिउँसो नेपाल विद्युत प्राधिकण, जलेश्वर वितरण शाखामा कार्यरत प्राविधिक लालबाबु पण्डित र बाबुसाहेव सिंहलाई ३० हजार घुस रकमसहित पक्राउ गरेको हो । उनीहरुले थ्री फेज मिटर जडान गरिदिने भन्दै सेवाग्राहीबाट उक्त रकम लिएका थिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया