रुकुम पूर्वमा वाम गठबन्धनकी कमला रोका दोब्बर मतले अगाडि, कांग्रेसले पछ्याउँदै

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २१, २०७४
|
|
२६ पटक हेरिएको
Shares
रुकुम पूर्वमा वाम गठबन्धनकी कमला रोका दोब्बर मतले अगाडि, कांग्रेसले पछ्याउँदै

सारांश

  • रुकुम, मंसिर २१ –रुकुम पूर्वमा वाम गठबन्धनकी उम्मेदवार तथा नेकपा माओवादी केन्द्रकी नेता कमला रोका ५०३ मत ल्याएर सबैभन्दा अगाडि हुनुहुन्छ ।
  • उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार २६५ मतसहित दोस्रो स्थानमा हुनुहुन्छ ।
  • त्यस्तै नयाँ शक्तिका उम्मेदवार जितमान पुन २३२ मतसहित तेस्रो स्थानमा हुनुहुन्छ ।

रुकुम, मंसिर २१ –रुकुम पूर्वमा वाम गठबन्धनकी उम्मेदवार तथा नेकपा माओवादी केन्द्रकी नेता कमला रोका ५०३ मत ल्याएर सबैभन्दा अगाडि हुनुहुन्छ ।

उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार २६५ मतसहित दोस्रो स्थानमा हुनुहुन्छ । त्यस्तै नयाँ शक्तिका उम्मेदवार जितमान पुन २३२ मतसहित तेस्रो स्थानमा हुनुहुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?