प्रभु इन्स्योरेन्स २३औं वर्षमा प्रवेश

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण १९, २०७५
|
|
३६ पटक हेरिएको
Shares
प्रभु इन्स्योरेन्स २३औं वर्षमा प्रवेश

सारांश

  •   काठमाडौं ।
  • प्रभु इन्स्योरेन्स लिमिटेड स्थापनाको २२औं वर्ष पुरा गरी २३ औं वर्षमा प्रवेश गरेको छ ।
  • कम्पनीको २३ औं स्थापना दिवसको अवसरमा कम्पनीका अध्यक्ष कुसुम लामाले बीमा समितिले जारी गरेको संस्थागत सुशासन सम्वन्धी निर्देशिका बीमा कम्पनीहरुको हितमा रहेको र समितिको सहि मार्ग निर्देशनले कम्पनीको व्यवसाय बृद्धि हुने बताउदै बीमा तालिम केन्द्रको स्थापनाले बीमा क्षेत्रमा दक्ष जनशक्ति बिकास हुने बताइन् ।

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेड स्थापनाको २२औं वर्ष पुरा गरी २३ औं वर्षमा प्रवेश गरेको छ ।कम्पनीको २३ औं स्थापना दिवसको अवसरमा कम्पनीका अध्यक्ष कुसुम लामाले बीमा समितिले जारी गरेको संस्थागत सुशासन सम्वन्धी निर्देशिका बीमा कम्पनीहरुको हितमा रहेको र समितिको सहि मार्ग निर्देशनले कम्पनीको व्यवसाय बृद्धि हुने बताउदै बीमा तालिम केन्द्रको स्थापनाले बीमा क्षेत्रमा दक्ष जनशक्ति बिकास हुने बताइन् ।

बीमा समितिको निर्देशन अनुसार चुक्ता पुंजी बृद्धिको लागि हकप्रद शेयर निष्काशन भईसकेको र केही दिनमै हकप्रद शेयरको बाँडफाँड पश्चात तोकिएको चुक्ता पुँजी पुग्ने बताइन् ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्यले कम्पनीले गत आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा व्यवसाय बृद्धि गरेको बताए । ३५ वटा शाखा तथा उपशाखाबाट सेवा प्रदान गरिरहेको कम्पनीले केहि समयभित्रै ७ वटा शाखा विस्तार गर्ने जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस केन्द्रीय समितिको बैठकमा  ‘नोट अफ डिसेन्ट’ !
कांग्रेस केन्द्रीय समितिको बैठकमा ‘नोट अफ डिसेन्ट’ !
यस्तो बन्नेछ प्रदेश सरकार
यस्तो बन्नेछ प्रदेश सरकार
प्रवक्ता डा महत भन्छन् : कांग्रेस सधैँ मजदुरको पक्षमा उभिन्छ
प्रवक्ता डा महत भन्छन् : कांग्रेस सधैँ मजदुरको पक्षमा उभिन्छ
हत्केलाको यो भागबाट थाहा हुन्छ तपाईको भाग्य
हत्केलाको यो भागबाट थाहा हुन्छ तपाईको भाग्य
बृद्धभत्ता, अपांगभत्ता पत्नी, सासुको खातामा – जागिर खाको साढे २ वर्षमै ७ करोड
बृद्धभत्ता, अपांगभत्ता पत्नी, सासुको खातामा – जागिर खाको साढे २ वर्षमै ७ करोड
पाँच महिनाभित्र अनिवार्य शिक्षा ऐन ल्याइने
पाँच महिनाभित्र अनिवार्य शिक्षा ऐन ल्याइने
ऐन मात्र बन्दैमा शिक्षा क्षेत्र परिर्वतन हुदैन, यर्थाथमा पैसा नै चाहिन्छ
ऐन मात्र बन्दैमा शिक्षा क्षेत्र परिर्वतन हुदैन, यर्थाथमा पैसा नै चाहिन्छ
ट्राफिकलाई यातायातको पत्र:२० वर्ष पुरानो गाडी देखिए कारबाही गर्नू
ट्राफिकलाई यातायातको पत्र:२० वर्ष पुरानो गाडी देखिए कारबाही गर्नू
मुद्दा दायर भएका रवि लामिछानेसहितको आजदेखि थुनछेक बहस शुरु हुुँदै
मुद्दा दायर भएका रवि लामिछानेसहितको आजदेखि थुनछेक बहस शुरु हुुँदै
राप्रपा प्रजातान्त्रिकबाट को–को बन्दै मन्त्री ?  भोलि साढे ११ बजे सपथ
राप्रपा प्रजातान्त्रिकबाट को–को बन्दै मन्त्री ? भोलि साढे ११ बजे सपथ

तपाईंले छुटाउनुभयो कि?