राप्रपा प्रजातान्त्रिकबाट को–को बन्दै मन्त्री ? भोलि साढे ११ बजे सपथ

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र २५, २०७४
|
|
२८ पटक हेरिएको
Shares
राप्रपा प्रजातान्त्रिकबाट को–को बन्दै मन्त्री ?  भोलि साढे ११ बजे सपथ

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डलाई थप विस्तार गर्ने भएका छन् ।
  • बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट छुट्टिएर बनेको पशुपति शमशेर नेतृत्वको राप्रपा प्रजातान्त्रिकलाई सरकारमा सहभागि गराउने भएका हुन् ।

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डलाई थप विस्तार गर्ने भएका छन् । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट छुट्टिएर बनेको पशुपति शमशेर नेतृत्वको राप्रपा प्रजातान्त्रिकलाई सरकारमा सहभागि गराउने भएका हुन् ।

सोमबार बिहान साढे ११ बजे नयाँ मन्त्रीको सपथ कार्यक्रम राखिएको प्रधानमन्त्री कार्यालय बालुवाटारले जानकारी दिएको छ ।

राप्रपा प्रजातान्त्रिकबाट सरकारमा पहिलो चरणमा तीन मन्त्री जानेछन् । राप्रपा प्रजातान्त्रिकको आइतबार बसेको बैठकले सरकारमा सहभागि हुने तीन जनाको नाम पनि टुंगो लगाएको छ ।

राप्रपा प्रजातान्त्रिकले संसदीय दलको नेतामा आइतबार मात्र चयन भएका महामन्त्री दीपक बोहरालाई विज्ञान तथा प्रविधि मन्त्रालय, विक्रम पाण्डेलाई वन मन्त्रालय र उद्योग मन्त्रालयमा सुनील थापालाई पठाउने निर्णय गरेको छ । यसैगरी उद्योग राज्यमन्त्रीमा रेशम लामालाई पठाउने निर्णय गरेको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Mohan Adhikari

    Vatmarahru hun

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विवेकशील साझा पार्टीका भाग्यमानी यी ३ नेता
विवेकशील साझा पार्टीका भाग्यमानी यी ३ नेता
उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
६ दिनपछि सरकारलाइ दिएकाे समर्थन फिर्ता !
६ दिनपछि सरकारलाइ दिएकाे समर्थन फिर्ता !
माग पूरा भइसकेको अवस्थामा कांग्रेसले संसद चल्न दिन्छ की दिँदैन ?
माग पूरा भइसकेको अवस्थामा कांग्रेसले संसद चल्न दिन्छ की दिँदैन ?
दिदीको बिलौना सुनेर तीजमा लिन गएका भाई रुदै फर्किएपछि.. (भिडियो सहित)
दिदीको बिलौना सुनेर तीजमा लिन गएका भाई रुदै फर्किएपछि.. (भिडियो सहित)
जापानमा राती श्रीमानसँगै सुतेकी नेपाली महिला बिहान मृत फेला
जापानमा राती श्रीमानसँगै सुतेकी नेपाली महिला बिहान मृत फेला
बुटवलमा प्रदेश राजधानीका लागि भवनहरु खोज्दै सरकारी टोली
बुटवलमा प्रदेश राजधानीका लागि भवनहरु खोज्दै सरकारी टोली
देशभर १० जनामा हैजा संक्रमण, सरसफाइमा विशेष ध्यान दिन विज्ञको सुझाव
देशभर १० जनामा हैजा संक्रमण, सरसफाइमा विशेष ध्यान दिन विज्ञको सुझाव
सावित्रा भण्डारीका आमाबुबा भन्छन्, ‘हाम्रो आँखा छलेरै फुटबल खेल्थिन्, प्रगति गरेको देख्दा दंग छौं’
सावित्रा भण्डारीका आमाबुबा भन्छन्, ‘हाम्रो आँखा छलेरै फुटबल खेल्थिन्, प्रगति गरेको देख्दा दंग छौं’
Vulkan Vegas Bonus Computer Code 2023 Aktionscode 50 Freispiel

तपाईंले छुटाउनुभयो कि?