धर्म परिबर्तनको डढेलोले धार्मिक द्वन्दको खतरा :-कमल थापा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ १५, २०७५
|
|
५० पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं ।
  • राप्रपा अध्यक्ष कमल थापाले लोभ,लालच, प्रलोभन दिएर र भ्रम सिर्जना गराएर धर्म परिबर्तन भइ रहेको भन्दै आपत्ति प्रकट गरेका छन् ।
  • देशब्यापी हिन्दुत्व जनजागरण अभियानको क्रममा आज पार्टीको काठमाडौंको नागार्जुन नगर समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष थापाले धर्म परिबर्तनले नेपालको पहिचान संकटमा पर्ने, सदियौ देखि कायम रहेको धार्मिक सद्भाव र एकता खल्बलिने र अन्ततोगत्वा धार्मिक द्वन्द हुने तर्फ चिन्ता ब्यक्त गरेका छन् ।

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले लोभ,लालच, प्रलोभन दिएर र भ्रम सिर्जना गराएर धर्म परिबर्तन भइ रहेको भन्दै आपत्ति प्रकट गरेका छन् । देशब्यापी हिन्दुत्व जनजागरण अभियानको क्रममा आज पार्टीको काठमाडौंको नागार्जुन नगर समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष थापाले धर्म परिबर्तनले नेपालको पहिचान संकटमा पर्ने, सदियौ देखि कायम रहेको धार्मिक सद्भाव र एकता खल्बलिने र अन्ततोगत्वा धार्मिक द्वन्द हुने तर्फ चिन्ता ब्यक्त गरेका छन् । हिन्दु धर्मको कुरा गरेको कारण अरु धर्मलाई थिचोमिचो नहुने र आफुहरु कुनै धर्मको बिरोधि नभएको समेत स्पष्ट पारे । थापाले सबै धर्म बिच समानता र स्वतन्त्रताको पक्षमा रहेको बताए । हिन्दु राष्ट्र भन्दा अन्य धर्मावलम्बी चिन्तित हुनु नपर्ने भन्दै थापाले हिन्दु राष्ट्र हुदा धर्मको आधारमा शासन गर्ने कानुन बनाउने कुरा नभएको स्पष्ट पार्दै थापाले मुलुकको पहिचान र अस्तित्वको निमित्त यो मुद्दा उठाएको बताए । कुनै पनि धर्म शास्त्रले जन्म र जातको आधारमा छुवाछूत र भेदभाव नगरेको भन्दै थापाले कुरुती, अन्धबिश्वास र कमिकमजोरिलाई सुधार्नुपर्नेमा जोड दिए । कार्यक्रममा राप्रपाका नेताहरु बिक्रम बहादुर थापा , महेश रिमाल, मधुसुदन खनाल, धार्मिक ब्यक्तित्व दिनेश खनाल र आचार्य सुजन पराजुली, दिनेश अधिकारी लगायतले बोलेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आयोजनाको अवधि लम्ब्याउन खोज्ने कर्मचारीलाई कारबाही: ऊर्जामन्त्री  पुनकाे
आयोजनाको अवधि लम्ब्याउन खोज्ने कर्मचारीलाई कारबाही: ऊर्जामन्त्री पुनकाे
मलखादको समस्या समाधान छिट्टै समाधान हुन्छ : मन्त्री साह
मलखादको समस्या समाधान छिट्टै समाधान हुन्छ : मन्त्री साह
सुनसरी ३ मा विजय गच्छदार पछि परे
सुनसरी ३ मा विजय गच्छदार पछि परे
सर्वोच्च अदालतको आदेश प्राप्त नै भएको छैन, प्रत्यक्षतर्फको मतपत्रको छपाइ शुरु भैसक्यो -प्रमुखनिर्वाचन आयुक्त यादव
सर्वोच्च अदालतको आदेश प्राप्त नै भएको छैन, प्रत्यक्षतर्फको मतपत्रको छपाइ शुरु भैसक्यो -प्रमुखनिर्वाचन आयुक्त यादव
श्री एयरलाइन्सकी एयरहोस्टेजलाई दुर्व्यवहार गर्ने युवक पक्राउ
श्री एयरलाइन्सकी एयरहोस्टेजलाई दुर्व्यवहार गर्ने युवक पक्राउ
‘अब प्रचण्ड प्रधानमन्त्री, ओलीभन्दा म बरिष्ठ हुँ’
‘अब प्रचण्ड प्रधानमन्त्री, ओलीभन्दा म बरिष्ठ हुँ’
यौन दुर्व्यवहारको आरोपपछि स्टिभ विनको राजीनामा
यौन दुर्व्यवहारको आरोपपछि स्टिभ विनको राजीनामा
अख्तियार प्रमुख कार्कीलाई पुनरावलोकनको बाटो बन्द
अख्तियार प्रमुख कार्कीलाई पुनरावलोकनको बाटो बन्द
शानदार एक्सन र दमदार एनिमेसनले भरिएको प्रभासको ‘साहो’ टीजर रिलिज
शानदार एक्सन र दमदार एनिमेसनले भरिएको प्रभासको ‘साहो’ टीजर रिलिज
कांग्रेस बैठक बैशाख पहिलो साता
कांग्रेस बैठक बैशाख पहिलो साता