‘कि भ्रष्टाचारी सकिए कि म सकिएँ’

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २२, २०७५
|
|
२३ पटक हेरिएको
Shares

सारांश

  • कि भ्रष्टाचारी सकिए कि म सकिएँ, म पदमा रहुँ वा नरहुँ त्यो गौण कुरा हो तर भ्रष्टाचारी उम्किन हुँदैन, पुर्व कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो — जवसम्म सार्वजनिक पदमा बसेका ब्यक्तिले सम्पत्ति सार्वजनिक गर्दैनन् तबसम्म सुशासन र भ्रष्टाचार निवारण नारामै मात्र सीमित हुन्छ ।
  • तामाङले १५ दिनअघि कानुन मन्त्रीबाट राजिनामा दिनुएको थियो ।
  • यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

कि भ्रष्टाचारी सकिए कि म सकिएँ, म पदमा रहुँ वा नरहुँ त्यो गौण कुरा हो तर भ्रष्टाचारी उम्किन हुँदैन, पुर्व कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो — जवसम्म सार्वजनिक पदमा बसेका ब्यक्तिले सम्पत्ति सार्वजनिक गर्दैनन् तबसम्म सुशासन र भ्रष्टाचार निवारण नारामै मात्र सीमित हुन्छ ।
तामाङले १५ दिनअघि कानुन मन्त्रीबाट राजिनामा दिनुएको थियो ।

यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Saroj Chettri

    Kehi gernus

    Comment Author

    Rajendra Ghimire

    पद बहाल रहदा एक सभ्य नागरिक सरह बोल्ने शैली नभएका र मरी सकेका शेर हरुले पदमुक्त भए पछी,कि भ्रष्टचारी कि म सक्किएं भनेर अलाप गाएर सधैं नै अस्थिरता चाहने बिपक्षी मनोदशा(बिचार)बाट पनि सहानुभूति बटुल्न सफल हुँदै गएकोमा नेपालको राजनिती लाई बधाई ।
    जबसम्म पचांग्रेस र सिमित पंचाग्रेस समाज,घर र जनहरुको हाली मुहालीको डाहा ईर्ष्या गरि कमाण्डो र डन हरुका गुरुहरुको बिगतका काण्ड सरी खतम पारिदैन तव सम्म शेरे पनि रहन्छ,भ्रष्ट पनि रहन्छन ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?