संघ सस्था दर्ता ऐन -२०३४ तत्काल खारेज गर्नुपर्छ: अध्यक्ष पौडेल

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २८, २०७५
|
|
४० पटक हेरिएको
Shares
संघ सस्था दर्ता ऐन -२०३४ तत्काल खारेज गर्नुपर्छ: अध्यक्ष पौडेल

सारांश

  • धनगढी, २८ जेठ ।
  • युवा संघ नेपाल का केन्द्रीय अध्यक्ष रमेश पौडेल ले संघ सस्था दर्ता ऐन -२०३४ तत्काल खारेज गर्नुपर्ने बताएका छन ।
  • युवा संघ नेपाल सात न प्रदेस को बैठक लाई धनगढी मा उद्घाटन गर्दै पाैडेलले संघ सस्था दर्ता ऐन -२०३४  का कारण मुलुक मा सिन्डिकेट पैदा भएकाेले  तत्काल खारेजी को माग गरेका हुन।

धनगढी, २८ जेठ । युवा संघ नेपाल का केन्द्रीय अध्यक्ष रमेश पौडेल ले संघ सस्था दर्ता ऐन -२०३४ तत्काल खारेज गर्नुपर्ने बताएका छन ।

युवा संघ नेपाल सात न प्रदेस को बैठक लाई धनगढी मा उद्घाटन गर्दै पाैडेलले संघ सस्था दर्ता ऐन -२०३४  का कारण मुलुक मा सिन्डिकेट पैदा भएकाेले  तत्काल खारेजी को माग गरेका हुन।

पाैडेलले  सरकार ले ल्याएको बजेट युवामैत्री रहेको र नेपाली अर्थतन्त्र लाई सुहाउदो र यथार्थ परक रहेको  पनि बताए । मुलुक को समृद्धी को अभियान को नेतृत्व युवा हरुले गर्ने र अब हरेक युवा लाई सीप मा जोडिने बताए ।

कार्यक्रम मा युवा संघ नेपालका बरिष्ठ उपाध्यक्ष किरण पौडेल ले अब प्रविधी को जमाना मा हाम्रा कार्यक्रम र दृष्टिकाेण पनि प्रविधी मैत्री रहने बताए ।

प्रदेश इन्चार्ज एबम सचिव सुरेन्द्रमान कार्की ले सभापतित्व  गरेकाे कार्यक्रम मा संघ का सचिव बच्चन सिंह कोषाध्यक्ष्य अमित लामा लगायत ले अाफ्नाे भनाइ राखेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सलमान खानलाई च्यालेञ्ज दिने बलिउड हिरोइन !
सलमान खानलाई च्यालेञ्ज दिने बलिउड हिरोइन !
थप दुई दिन लम्बियो कांग्रेस महासमिति बैठक, विधान संसोधन प्रस्ताव भोली मात्रै पेश हुने
थप दुई दिन लम्बियो कांग्रेस महासमिति बैठक, विधान संसोधन प्रस्ताव भोली मात्रै पेश हुने
प्रधानमन्त्री ओली र मन्त्री पोखरेलको सम्बन्ध चिसिएको साँच्चै चिसियो त!
प्रधानमन्त्री ओली र मन्त्री पोखरेलको सम्बन्ध चिसिएको साँच्चै चिसियो त!
करिब २ करोड रकम हिनामिना गरी कहाँ भागे यी लेखापाल?
करिब २ करोड रकम हिनामिना गरी कहाँ भागे यी लेखापाल?
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका हाडजोर्नी विशेषज्ञहरू छिनेकाे हात जाेड्न सफल
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका हाडजोर्नी विशेषज्ञहरू छिनेकाे हात जाेड्न सफल
आज पुष  ३ गते , हर्नुहोस कहाँ कहाँ, के के घाटनाहरु भए- प्रहरी बुलेटिन
आज पुष ३ गते , हर्नुहोस कहाँ कहाँ, के के घाटनाहरु भए- प्रहरी बुलेटिन
कांग्रेस बैठकमा भारतीय राजदूत पुरीको इन्ट्री, यस्तो थियो कारण ?
कांग्रेस बैठकमा भारतीय राजदूत पुरीको इन्ट्री, यस्तो थियो कारण ?
राणाकालीन दरबार श्रीमहल भूकम्पपछि अलपत्र
राणाकालीन दरबार श्रीमहल भूकम्पपछि अलपत्र
नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) ले स्थानीय तहसँग सहकार्य
नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) ले स्थानीय तहसँग सहकार्य
नेपाल–चीनको उत्तरी नाका रसुवागढीबाट आइतबार साँझदेखि सवारी आवागमन बन्द
नेपाल–चीनको उत्तरी नाका रसुवागढीबाट आइतबार साँझदेखि सवारी आवागमन बन्द