आँशु लुकाई यसरी हाँस्छन् युवराज (भिडियो)

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र ३०, २०७४
|
|
२५ पटक हेरिएको
Shares
आँशु लुकाई यसरी हाँस्छन् युवराज (भिडियो)

सारांश

  • पाली फिल्मको पाश्र्व गायनमा छुट्टै छाप छाड्न सफल गायक युवराज चौलागाईंको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ ।
  • ‘नोभेम्बर रेन’, ‘क्लासिक’ जस्ता फिल्ममा स्वर दिएर चर्चित बनेका गायक युवराजको ‘आँखा भित्र’ बोलको गीत सार्वजनिक भएको हो ।
  • सुगम संगीतमा पनि कहलिएको नाम हो युवराज ।

पाली फिल्मको पाश्र्व गायनमा छुट्टै छाप छाड्न सफल गायक युवराज चौलागाईंको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । ‘नोभेम्बर रेन’, ‘क्लासिक’ जस्ता फिल्ममा स्वर दिएर चर्चित बनेका गायक युवराजको ‘आँखा भित्र’ बोलको गीत सार्वजनिक भएको हो । सुगम संगीतमा पनि कहलिएको नाम हो युवराज । उनै युवराजले यतिबेला आफ्नै संगीत तथा जादुमय स्वरमा ‘आँखा भित्र’ बोलको गीत लिएर आएका हुन् । दिपिका रिमाल थापाका शब्द रहेको गीतमा राजन ईशानको संगीत संयोजन छ ।

भूषण दाहाल निर्दे्शित म्युजिक भिडियोमा गायक चौलागाईंले समेत प्रमुख भूमिकामा अभिनय गरेका छन् भने, युवराजको श्रीमतीको भूमिकामा अनुष्का पाठक र छोराको भुमिकामा कुशाग्र भट्टराई देखिएका छन् । मार्मिक कथामा बनेको भिडियोमा गायक चौलागाईले मज्जाले अभिनयमा न्याय गरेको देखिन्छ । भिडियोमा धीरजजंग शाहको छायांकन र भरत रेग्मीको सम्पादन रहेको ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘पर्यटनमन्त्रीले नै ढाँटे’
‘पर्यटनमन्त्रीले नै ढाँटे’
काठमाडौंमा एकैदिन ७३७ जनामा कोरोना संक्रमण पुष्टि
नेपालसँग पपुवा न्युगिनी पराजित
नेपालसँग पपुवा न्युगिनी पराजित
नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नियुक्त सुरेन्द्र कुमार पौडेललाई उदयपुरमा भब्य नागरिक अभिनन्दन
नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नियुक्त सुरेन्द्र कुमार पौडेललाई उदयपुरमा भब्य नागरिक अभिनन्दन
मन्त्री हुँदा श्रमिकका गुनासो सुनेनन्, आफैं गुनासो गरेर बाहिरिए सूर्यमान
मन्त्री हुँदा श्रमिकका गुनासो सुनेनन्, आफैं गुनासो गरेर बाहिरिए सूर्यमान
जाजरकोट पहिराे: आठ जनाको शव फेला, पत्रकार बोहराकी ८ वर्षीया छोरीकाे पानि मृत्यु
जाजरकोट पहिराे: आठ जनाको शव फेला, पत्रकार बोहराकी ८ वर्षीया छोरीकाे पानि मृत्यु
ट्रम्पलाई हराउँदै वाइडन अमेरिकाको राष्ट्रपतिमा निर्वाचित
ट्रम्पलाई हराउँदै वाइडन अमेरिकाको राष्ट्रपतिमा निर्वाचित
एकीकृत विकास प्रणालीलाई अगाडि बढाउनुपर्छ : नेता पौडेल
एकीकृत विकास प्रणालीलाई अगाडि बढाउनुपर्छ : नेता पौडेल
काठेपुलमा पनि करः प्रत्येक पटक हिँडेर पुल तर्दा १५ रुपैयाँको टिकट
काठेपुलमा पनि करः प्रत्येक पटक हिँडेर पुल तर्दा १५ रुपैयाँको टिकट
बुधवार २५५ कोरोना संक्रमित थपिए
बुधवार २५५ कोरोना संक्रमित थपिए

तपाईंले छुटाउनुभयो कि?