अमेरिकी हवाई बम हमलामा नौ जना अफगानी प्रहरी मारिए !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २२, २०७५
|
|
२९ पटक हेरिएको
Shares
अमेरिकी हवाई बम हमलामा नौ जना अफगानी प्रहरी मारिए !

सारांश

  • पुलेआलम, २२ साउन ।
  • पूर्वी अफगानिस्तानमा तालिबानसँग भएको सङ्घर्षका क्रममा अमेरिकी हवाई बम हमलामा कम्तीमा नौ जना प्रहरी मारिएका छन् ।
  • अफगानिस्तानमा तैनाथ नेटो कमान्डले उक्त घटनाको छानबिन सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?