मनाेरञ्जन समाचार : यी सुन्दरीले आफैंले गरिन् सनसनीपूर्ण खुलासा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन १४, २०७५
|
|
५४ पटक हेरिएको
Shares
मनाेरञ्जन समाचार : यी सुन्दरीले आफैंले गरिन् सनसनीपूर्ण खुलासा

सारांश

  • एजेन्सी।
  • चर्चित यू–ट्यूब स्टार लिली सिंहले सामाजिक संजालमार्फत आफ्नो जीवनको सनसनीपूर्ण खुलासा गरेकी छन्।
  • उनले माइक्रोब्लगिङ साइट ट्विटर र फोटो शेयरिङ साइट इन्स्टाग्राममा आफ्नो सेक्शुअलिटीका बारेमा लेखेकी छन्।
एजेन्सी। चर्चित यू–ट्यूब स्टार लिली सिंहले सामाजिक संजालमार्फत आफ्नो जीवनको सनसनीपूर्ण खुलासा गरेकी छन्। उनले माइक्रोब्लगिङ साइट ट्विटर र फोटो शेयरिङ साइट इन्स्टाग्राममा आफ्नो सेक्शुअलिटीका बारेमा लेखेकी छन्। 
सुपर वुमनको नामबाट चर्चित लिली सिंहले लेखेकी छन्, ‘फीमेल, कलर्ड र बायसेक्शुअल। मेरो पूरै जीवनमा समय समयमा यी चीज वाधा सावित भएका छन्। तर अब म ती चिजलाई सुपरपावरका रुपमा लिएकी छु। यसमा केही फरक पर्दैन की तपाइँ कति बक्स परिवर्तन गर्नुहुन्छ। म आफैंलाई जस्ता एक्स दिएर प्रोत्साहित गर्छु।’
३० वर्षीया लिली सिंहको यो खुलासापछि सामाजिक संजाल प्रयोगकर्ताले खुलेर स्वागत गरेका छन्। कतिपयले त आफूलाई पहिला देखि नै सबै कुरा जानकारी भएको लेखेका छन्।  एक प्रयोगकर्ताले लेखेका छन्, ‘तपाइँप्रति गर्व छ। तपाइँले खुलेर यो कुरा स्वीकार गर्नु भयो निकै खुशी लागेको छ।’
अर्का एक जनाले लेखेकी छन्, ‘ओह माई गड… मलाइ यो कुरा पहिला नै थाहा थियो। अर्का एक जनाले लेखेका छन्, ‘लभ यू लिली.. सधैैं प्रेमको जीत हुन्छ।’
२०१७ मा लिलीलाइ फोब्र्स म्यागेजीनका लिस्टमा १० औं स्थानमा सबैभन्दा धेरै कमाइ गर्ने यू–ट्यूबरको रुपमा राखिएको थियो। 

Virus-free. www.avast.com

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सभामुखले गरे झांगमु–तातोपानी र केरुङ–रसुवागढी नाका पुल पुनःनिर्माणको शिलान्यास
सभामुखले गरे झांगमु–तातोपानी र केरुङ–रसुवागढी नाका पुल पुनःनिर्माणको शिलान्यास
फ्रान्समा उखरमाउलो गर्मीका कारण दुई महिनामा करिब १,५०० को मृत्यु
फ्रान्समा उखरमाउलो गर्मीका कारण दुई महिनामा करिब १,५०० को मृत्यु
राजकुमारीले छोडे पछि कवि बने दुबईका शासक
राजकुमारीले छोडे पछि कवि बने दुबईका शासक
संविधान निर्माण यात्रामा नेम्वाङ
संविधान निर्माण यात्रामा नेम्वाङ
जसले मोफसलबाट आफ्नो स्थान बनाए
जसले मोफसलबाट आफ्नो स्थान बनाए
विवेकशील साझा पार्टीको केन्द्रीय समिति बैठक चलिरहँदा प्रहरी हस्तक्षेप !
विवेकशील साझा पार्टीको केन्द्रीय समिति बैठक चलिरहँदा प्रहरी हस्तक्षेप !
प्रचण्डले विप्लवका कार्यकर्तालाइ भने’जनयुद्धको नक्कल सम्भव छैन’
प्रचण्डले विप्लवका कार्यकर्तालाइ भने’जनयुद्धको नक्कल सम्भव छैन’
हेटौँडामा आज प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्ने
हेटौँडामा आज प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्ने
धेरै व्यक्तिहरुसँग नाम जोडिएकी अभिनेत्री, अझैंपनि अविवाहित
धेरै व्यक्तिहरुसँग नाम जोडिएकी अभिनेत्री, अझैंपनि अविवाहित
राजतन्त्रको निशानी रत्नमन्दिर गणतन्त्र दिवसमा खुल्यो
राजतन्त्रको निशानी रत्नमन्दिर गणतन्त्र दिवसमा खुल्यो