नेपाल–हङकङ एकदिवसीय व्यापार मेला हुने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ ३०, २०७४
|
|
२८ पटक हेरिएको
Shares
नेपाल–हङकङ एकदिवसीय व्यापार मेला हुने

सारांश

  • काठमाडौँ, ३० जेठ ।
  • हङकङस्थित नेपाली महावाणिज्य दूतावास, हङकङ नेपाल व्यापार सङ्घ र नेपाल हस्तकला महासङ्घको संयुक्त आयोजनामा नेपाल– हङकङ एकदिवसीय व्यापार मेला हुनेभएको छ ।
  • हङकङस्थित सांस्कृतिक केन्द्रमा आगामी असार १० र ११ गते उक्त मेला आयोजना हुनलागेको हो ।

काठमाडौँ, ३० जेठ । हङकङस्थित नेपाली महावाणिज्य दूतावास, हङकङ नेपाल व्यापार सङ्घ र नेपाल हस्तकला महासङ्घको संयुक्त आयोजनामा नेपाल– हङकङ एकदिवसीय व्यापार मेला हुनेभएको छ ।

हङकङस्थित सांस्कृतिक केन्द्रमा आगामी असार १० र ११ गते उक्त मेला आयोजना हुनलागेको हो । मेलामा नेपालमा उत्पादित प्रमुख हस्तकलाका वस्तुको प्रदर्शन तथा बिक्री गरिने महासङ्घका महानिर्देशक डा गोविन्द्रप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

मेलामा नेपालको कला र संस्कृति झल्कने गरी सांस्कृतिक कार्यक्रम आयोजना गर्ने कार्यक्रमसमेत रहेको छ । मेलामा नेपाली हस्तकला उद्यमी व्यवसायी १५ वटा फर्म कम्पनीले सहभागिता जनाउने रेग्मीले बताउनुभयो । मेलाबाट नेपाल र हङकङको कला तथा सांस्कृतिक एवम् व्यापारिक सम्बन्ध विस्तार हुने महासङ्घले विश्वास लिएको छ । मेलामा नेपालका तर्फबाट ५० जनाभन्दा बढीले भाग लिने महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्ताे उत्तेजक डान्सर जसलाई राेक्न सेना लगाउनु पर्याे !
यस्ताे उत्तेजक डान्सर जसलाई राेक्न सेना लगाउनु पर्याे !
एमाले विकास र लोकतन्त्रको पक्षमा छ : अध्यक्ष ओली
एमाले विकास र लोकतन्त्रको पक्षमा छ : अध्यक्ष ओली
प्रधानमन्त्री दाहाल र पूर्वप्रधानमन्त्री भट्टराई विरुद्ध सर्वोच्चमा रिट दायर
प्रधानमन्त्री दाहाल र पूर्वप्रधानमन्त्री भट्टराई विरुद्ध सर्वोच्चमा रिट दायर
नेपाली भू–भाग भारतीय नक्शामा समेटिएको भन्दै क्षेत्री समाज आक्रोशित
नेपाली भू–भाग भारतीय नक्शामा समेटिएको भन्दै क्षेत्री समाज आक्रोशित
संविधान कार्यान्वयनका लागि कानून निर्माण मुख्य विषय : सभामुख महरा
संविधान कार्यान्वयनका लागि कानून निर्माण मुख्य विषय : सभामुख महरा
मदन आश्रित स्मृति दिवस मनाइँदै, दुई अध्यक्षले सम्बोधन गर्ने
मदन आश्रित स्मृति दिवस मनाइँदै, दुई अध्यक्षले सम्बोधन गर्ने
स्वेच्छिक अवकाश दिएका कर्मचारीलाई रोजेकै पायक पर्ने ठाउँमा खटाउने
स्वेच्छिक अवकाश दिएका कर्मचारीलाई रोजेकै पायक पर्ने ठाउँमा खटाउने
Where to get a Girl That will Make a Girlfriend
कृषि विकासका लागि रु ३३ अर्ब ३० करोड देखाउन राखेको हो कि विकास गर्न ?”
कृषि विकासका लागि रु ३३ अर्ब ३० करोड देखाउन राखेको हो कि विकास गर्न ?”
गरिबको झुपडीमा अर्बपतिको भोजन। ‘सुनको थालमा चाँदीको चम्चाले खाएर हुर्किएको मान्छे हुँ भन्ने भ्रम कसैलाई नपरोस्
गरिबको झुपडीमा अर्बपतिको भोजन। ‘सुनको थालमा चाँदीको चम्चाले खाएर हुर्किएको मान्छे हुँ भन्ने भ्रम कसैलाई नपरोस्

तपाईंले छुटाउनुभयो कि?