संसद् सचिवालयमा बेथिति, सद्दे गाडी थन्क्याएर नयाँ खरिद

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ ३१, २०७४
|
|
२१ पटक हेरिएको
Shares
संसद् सचिवालयमा बेथिति, सद्दे गाडी थन्क्याएर नयाँ खरिद

सारांश

  • काठमाडौं ।
  • व्यवस्थापिका संसद् सचिवालयले आफूसँग भएका सद्दे सवारी साधन बिग्रिएको देखाएर १८ वटा नयाँ गाडी किनेको छ ।
  • यसबाट राज्यलाई अनावश्यक करोडौं रुपैयाँको भार परेको छ ।

काठमाडौं । व्यवस्थापिका संसद् सचिवालयले आफूसँग भएका सद्दे सवारी साधन बिग्रिएको देखाएर १८ वटा नयाँ गाडी किनेको छ । यसबाट राज्यलाई अनावश्यक करोडौं रुपैयाँको भार परेको छ ।
सचिवालय परिसरमा सयभन्दा बढी सवारी साधन त्यत्तिकै थन्क्याएर राखिएको देखिन्छ । ती गाडी सबैजसो प्रयोग गर्न योग्य भए पनि सचिवालयले नयाँ किन्नकै लागि ‘बिग्रिएका’ भन्दै प्रयोग नगरेको हो । लामो समयसम्म प्रयोग नगरी थन्किाएर राख्दा केही गाडी मर्मत गर्नुपर्ने अवस्थामा पुगेका छन् ।

आफूसँग भएका गाडी प्रयोगमा ल्याउन छाडेर सचिवालयले १८ वटा नयाँ खरिद गरेको हो । खरिद गरिएका गाडीमध्ये १२ स्कारपियो जिप शनिबार र तीनवटा ह्याच ब्याक कार सोमबार सचिवालयमा ल्याइएको छ । बाँकी ३ वटा कार पनि मंगलबार ल्याइयो । नागरिक दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीन महिनाभित्र सवै पत्रकारको हातमा नियुक्तिपत्र : गोविन्द आचार्य
तीन महिनाभित्र सवै पत्रकारको हातमा नियुक्तिपत्र : गोविन्द आचार्य
श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार पुर्याउन नेपाल ट्रेड युनियन कांग्रेसको माग
श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार पुर्याउन नेपाल ट्रेड युनियन कांग्रेसको माग
डेढ वर्षमा  ९४ गुनासा : धुलोमुक्त काठमाडौँ बनाउन आग्रह
डेढ वर्षमा ९४ गुनासा : धुलोमुक्त काठमाडौँ बनाउन आग्रह
देश बनाउन ठेक्का पट्टा गर्ने जस्तो सजिलो छैन -केपी शर्मा ओली
देश बनाउन ठेक्का पट्टा गर्ने जस्तो सजिलो छैन -केपी शर्मा ओली
स्थानीय तहमा विद्युत् खपत हुने उद्योग स्थापना गर्ने काममा लाग्नुस् : सभामुख घिमिरे
स्थानीय तहमा विद्युत् खपत हुने उद्योग स्थापना गर्ने काममा लाग्नुस् : सभामुख घिमिरे
कलाकार किरण केसीको गीत सार्वजनिक
कलाकार किरण केसीको गीत सार्वजनिक
एएफसी एसियन कप छनौट अन्तर्गत तेस्रो चरणको आफ्नो दोस्रो खेलमा नेपालले आज यमनबिरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
एएफसी एसियन कप छनौट अन्तर्गत तेस्रो चरणको आफ्नो दोस्रो खेलमा नेपालले आज यमनबिरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
कृष्णबहादुरका अन्य काण्डहरु !
कृष्णबहादुरका अन्य काण्डहरु !
पूर्व माओवादी कमाण्डर अहिले बने ‘रोलमोडल’ किसान
पूर्व माओवादी कमाण्डर अहिले बने ‘रोलमोडल’ किसान
शिखर न्यूजको पहिलो चरणको राहत वितरण कार्यक्रम सम्पन्न
शिखर न्यूजको पहिलो चरणको राहत वितरण कार्यक्रम सम्पन्न

तपाईंले छुटाउनुभयो कि?