देश बनाउन ठेक्का पट्टा गर्ने जस्तो सजिलो छैन -केपी शर्मा ओली
सारांश
- नेकपा एमालेका अध्यक्ष केपी शार्मा ओलीले मंगलवार चितवनको जनसभा लाइ सम्बोधन गरेका छन।
- सम्बोधनका क्रममा ओलीले दुइ पटक देसको प्रधानमन्त्रि भइसकेका पुस्पकमल दाहाल लाइ बिकाशको लागी जिताउन आवस्यक भएको बताए ।
- ओलीले देश विकासकालागी ५ बर्स सरकार चलाउन देशै भरि वाम गठ्बनधन लाइ जिताउनु पर्ने भन्दै बिदेशमा गएका ४० लाख युवालाइ स्वदेशमा नै काममा लगाउने हो भने देश बिकास हुन्छ।
नेकपा एमालेका अध्यक्ष केपी शार्मा ओलीले मंगलवार चितवनको जनसभा लाइ सम्बोधन गरेका छन।
सम्बोधनका क्रममा ओलीले दुइ पटक देसको प्रधानमन्त्रि भइसकेका पुस्पकमल दाहाल लाइ बिकाशको लागी जिताउन आवस्यक भएको बताए ।
ओलीले देश विकासकालागी ५ बर्स सरकार चलाउन देशै भरि वाम गठ्बनधन लाइ जिताउनु पर्ने भन्दै बिदेशमा गएका ४० लाख युवालाइ स्वदेशमा नै काममा लगाउने हो भने देश बिकास हुन्छ। अव स्वदेशमै रोजगारको सृजना कम्युनिस्ट सरकारले गर्ने बताए । उनले चितवनको बिकास गर्न कसैले नसक्ने बताएका छन।
ओलीले भने अव हामि दुवै जनाले प्रतिबद्धजता गर्न चाहान्छौ चितवनको बिकास गर्न हामिलाइ कसैले रोक्न सक्दैन ।
उनले प्रचण्डका प्रतिद्वन्दि लाइ लक्षित गरि देश बनाउने भनेको ठेक्का पारेजस्तो हैन भन्न भ्याए । उनले भने देश बनाउन ठेक्का पट्टा गर्ने जस्तो सजिलो छैन ।
देउवालाइ लक्षित गर्दै ओलीले भारतिय नाकाबन्दिको बेला मुखमा पानि राखेर बसेको आरोप लगाए।
देशमा चुनावको प्रक्रिया अगाडि बढिसकेको भन्दै ओलीले अव चुनाव कसैले रोक्न खोजेर नरोकिने बताए । अध्यक्ष ओलीले चुनाव आधि तुफान भएर आयकोले यस्ले धेरेलाइ ढाल्ने बताय।
कार्यक्रममा ओलीले कम्युनिस्ट शासन आइसकेको भन्दै नेपाली कांग्रस लाइ नर्तसना समेत आग्रह गर्नु भयो।
५१ सालमा सुकुम्वासि को समस्या गर्न खोजदा सरकार हटायको उदाहरण् दिदैं अव बामपन्थि सरकार ले सुकुम्बासि समस्या समाधान गर्ने समेत बताय।
कार्यक्रममा कांग्रेस र राप्रपा परितयाग गरि एमालेमा प्रवेश गरेका नव प्रवेसिलाइ स्वागत गर्दै ओलीले सही समयमा सही निणय गरेको बताए ।
ओलीले वाम गठ्बन्धन चुनावि तालमेल मात्रै नभइ चुनावपछि पार्टी एउटै हुने बताए
कार्यक्रम लाइ सम्वोधन गर्न पुस्पकमल दाहाल केपी शार्मा ओली लगायत कपा माओवादीका नेता राम बहादुर थापा पनि मंगलवार चितवन पुगेका थिए ।
कार्यक्रम स्वर्गिय प्रकास दाहालको फोटोमा श्रदान्जली अर्पण् गर्दै सुचारु भएको थियो ।
Shyam Fayal
Aaja aayara thaha payau? Khub aruko matrai birodh garthyau ni?
Achut Nidhi Pandey
Kate low leval ko boli
Rabi Prakash Malla
Baulaha kidni faile le je pani bolxa.
Ghanashyam Lamichhane
kurA thika ho
Dhana Babu Basnet
Hahaa thekka patta garna budo lai ukhan tukka deko jasto sajilo lagya rahixa??…
Krishna Devkota
Bidesh ko hospital ma note thupara pashi des banchha haina ra???
Hem Jung Tripathi
Yahie kuro gundabgardie garni tiket bejnishes mine thikapata garni afnie patie tira hirda huncha
Madhukar Pandey
उखान भन्न चै सजिलो छ
Rupa Shrestha
Khola nala bechera khaya jasto sajilo hunna chunab jitna janta aba batha bhai sake beda bakhra nasamje huncha kukur bhuke jasto bhukeko 6 pagal
Shyam Shubham Giri
कस्तो ख्यासेर बोल्छ यो साला ऊखाने ले मान्छे लाई
उत्तम घिमिरे
अाफैं ठेक्का लिए जस्ताे छ त वा !
Ajay Neupane
Desh banauna hawa dari tukka and hawadari kura garnu par6a? Gafadi
शक्ति शक्ति शक्ति शक्ति
केरा गर्न बनाउछु भन्दै हिडछस् त
Kumar Thapa
Thotra gaf rastriya esterko neta re.