जुडी खोलाले बगाएर २ जना बेपत्ता
सारांश
- बिराटनगर साउन ,२८।
- पौडी खेल्ने क्रममा मोरङको जुडी खोलाले बगाएर २ जना बेपत्ता भएका छन।
- जुडी खोलामा पौडी खेल्ने क्रममा मोरङ रंगेली नगरपालिका–२ का ३५ वर्षीय गोपाल मुडियारी र जहदा गाउँपालिका–३ का १७ वर्षीय मिथुन कुमार मण्डल लाई खोलाले आइतबार बगाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
बिराटनगर साउन ,२८। पौडी खेल्ने क्रममा मोरङको जुडी खोलाले बगाएर २ जना बेपत्ता भएका छन।जुडी खोलामा पौडी खेल्ने क्रममा मोरङ रंगेली नगरपालिका–२ का ३५ वर्षीय गोपाल मुडियारी र जहदा गाउँपालिका–३ का १७ वर्षीय मिथुन कुमार मण्डल लाई खोलाले आइतबार बगाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।आइतबार नै खोलाले बगाए पनि सोमबार मात्र प्रहरी लाई जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
उनीहरुको प्रहरी हरुको टोली तथा स्थानीय गाउँले हरु समेत मिलेर खोजी कार्य भईरहेको प्रहरी ले जनाएको छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया