छोरीकाे अपमानमा ट्रम्प आक्रोशित

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ २२, २०७५
|
|
४१ पटक हेरिएको
Shares
छोरीकाे अपमानमा ट्रम्प आक्रोशित

सारांश

  • अमेरिका, २२ जेठ ।
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नी छोरी इवान्का ट्रम्पलाई लिएर अपमानजनक टिप्पणी गर्ने टिभी प्रस्तोतामाथि कडारुपमा प्रस्तुत भएका छन् ।
  • उनले ट्विटमा ती प्रस्तोताविरुद्ध प्रक्रिया दिएका हुन् ।

अमेरिका, २२ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नी छोरी इवान्का ट्रम्पलाई लिएर अपमानजनक टिप्पणी गर्ने टिभी प्रस्तोतामाथि कडारुपमा प्रस्तुत भएका छन् ।

उनले ट्विटमा ती प्रस्तोताविरुद्ध प्रक्रिया दिएका हुन् ।

ट्रम्पले टिभी होस्ट सामन्था बीको कार्यक्रम फुल फनटल लाई निसाना बनाउँदै यी गैरप्रतिभाशाली होस्ट सामान्था बीलाई उनको अशिष्ट भाषालाई लिएर कमसलस्तरको कार्यक्रमबाट किन निकालिँदैन?

सामान्था बीले आफ्नो कार्यक्रममा ट्रम्प प्रशासनको अप्रवासी नितिको आलोचना गर्दै भद्धा भाषाको प्रयोग गर्दै ईवान्काको प्रसंग उल्लेख गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?