कांग्रेसले एमालेसँग एक्लै लड्ने सामर्थ्य गुमाइसक्यो ;योगेश भट्टराई

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ ११, २०७४
|
|
५७ पटक हेरिएको
Shares
कांग्रेसले एमालेसँग एक्लै लड्ने सामर्थ्य गुमाइसक्यो ;योगेश भट्टराई

सारांश

  • ११ असोज,ताप्लेजुङ ।
  • नेकपा एमालेका सचिव योगेश भट्टराईले एमाले विरुद्ध काग्रेसले साना ठूला सबै पार्टीहरुको मोर्चा बन्दी गरे पनि उसले दोस्रो चरणमा पहिलो चरणको भन्दा पनि खराब नतिजा सामना गर्नुपर्ने चेतावनी दिएका छन् ।
  • भट्टराईले कांग्रेससँग अब एमाले विरुद्ध एक्लै लड्ने सामथ्र्य सकिएको टिप्पणी गरेका छन् ।

११ असोज,ताप्लेजुङ । नेकपा एमालेका सचिव योगेश भट्टराईले एमाले विरुद्ध काग्रेसले साना ठूला सबै पार्टीहरुको मोर्चा बन्दी गरे पनि उसले दोस्रो चरणमा पहिलो चरणको भन्दा पनि खराब नतिजा सामना गर्नुपर्ने चेतावनी दिएका छन् । भट्टराईले कांग्रेससँग अब एमाले विरुद्ध एक्लै लड्ने सामथ्र्य सकिएको टिप्पणी गरेका छन् ।

ताप्लेजुङको फक्तालुङ गाउँपालिकाकेा विकट क्षेत्र सिवा भन्ने ठाउँमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै भट्टराईले कांग्रेसले माओवादी लगायत साना जातीय क्षेत्रीय पार्टीहरुको बैशाखी टेकेर एमाले विरुद्ध लड्न खाजेको बताए । ‘तर तिनीहरुको गठबन्धन हाम्रा लागि अछ्युँ खाएँ बछ्युँ खाउँ झुेसी बारुला’ भने जस्तै हो ।

ताप्लेजुङको फुङलिङ नगरपालिका सहित पूर्वी पहाडका भोजपुर, तेह्रथुम, धनकुटा लगायतका जिल्लामा कांग्रेसले माओवादी, संघीय समाजवादी, लिम्बुवान, खम्बुवान र राप्रपा लगायतका दलसँग तालमेल गरेको छ । यही प्रसंगमा भट्टराईले कांग्रेसलाई एक्लै एमालेसँग लड्न चुनौति दिएका हुन् ।

१५ दिनदेखि गृहजिल्ला ताप्लेजुङमा रहेका भट्टराईले १ नम्बर प्रदेशमा एमालेले बहुमत स्थान ल्याउने दावी गरे ।

(https://welterheating.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पुनर्निर्माणका लागी भारतले एक खर्ब दिने वाचा गरेको १ रुपैयाँ पनि दिएन
पुनर्निर्माणका लागी भारतले एक खर्ब दिने वाचा गरेको १ रुपैयाँ पनि दिएन
सिरहामा ६ वटा मतदान केन्द्र थप
सिरहामा ६ वटा मतदान केन्द्र थप
चर्चित सिरियल ‘भद्रगोल’को वास्तविक लफडा !
चर्चित सिरियल ‘भद्रगोल’को वास्तविक लफडा !
रुसले एक महिनाभित्र कोरोनाविरुद्धको अर्को पनि भ्याक्सिन ल्याउने
लघुवित्त संस्थाविरुद्ध काठमाडौंमा प्रदर्शन
लघुवित्त संस्थाविरुद्ध काठमाडौंमा प्रदर्शन
कृषि उपज बिक्री केन्द्र निर्माणले किसान उत्साहित
कृषि उपज बिक्री केन्द्र निर्माणले किसान उत्साहित
ट्रम्पले आप्रवासीलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउँदै
ट्रम्पले आप्रवासीलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउँदै
वाईडबडी विमान खरिदमा अर्बौंको घोटला भएको दावी, निगम र मन्त्रालयमाथि लेखा समितिका दर्जनौ प्रश्न
वाईडबडी विमान खरिदमा अर्बौंको घोटला भएको दावी, निगम र मन्त्रालयमाथि लेखा समितिका दर्जनौ प्रश्न
अधिकारकर्मी खतिवडाको प्रश्न: सेवाको लागी पहुँचवालाहरु वाट सिफारीस गर्ने कहिलेसम्म ?
अधिकारकर्मी खतिवडाको प्रश्न: सेवाको लागी पहुँचवालाहरु वाट सिफारीस गर्ने कहिलेसम्म ?
नेपालको संविधान राज्यको संरचना, शासकीय स्वरूप र सामाजिक, सांस्कृतिक रूपान्तरणको दस्तावेज : प्रधानन्यायाधीश
नेपालको संविधान राज्यको संरचना, शासकीय स्वरूप र सामाजिक, सांस्कृतिक रूपान्तरणको दस्तावेज : प्रधानन्यायाधीश