खसीबोका र राँगा भैँसीमा पनि कर !
सारांश
- कर लाग्ने वस्तुको सुचीमा अब खसीबोका र राँगा भैँसीसमेत थपिएका छन् ।
- स्थानीय तहले कर थपेपछि गाउँगाउँ पुगेर खसीबोका किनबेच गर्दै आएका सिद्धपुरका हरिसिंह धामी किसानसँगै असुल्न थालेका छन् ।
- गाउँपालिकाले प्रतिखसीबोका २ सयका दरले निकासी कर लिन थालेको छ ।
कर लाग्ने वस्तुको सुचीमा अब खसीबोका र राँगा भैँसीसमेत थपिएका छन् ।
स्थानीय तहले कर थपेपछि गाउँगाउँ पुगेर खसीबोका किनबेच गर्दै आएका सिद्धपुरका हरिसिंह धामी किसानसँगै असुल्न थालेका छन् ।
गाउँपालिकाले प्रतिखसीबोका २ सयका दरले निकासी कर लिन थालेको छ ।
दुध नदिने र बुढा भईसकेका भैसी संकलन गरी बिक्री गर्ने कारोवारमा लागेका स्थानीयले पनि गाउँपालिकाहरुले लिने प्रतिभैंसी ५ सय रुपैयाँ किसानबाटै असुल्न थालेका छन् ।
‘हामीबाट खरिद गर्ने व्वावसायीले कर तिर्दैन्, तर हामीले तिर्नुपरेको छ वैतडी सिद्धपुरका गणेश धामीले भने,
आजको कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया
कुल कमेन्ट:
1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Gyan Gurung
ल जा बिकास को मुल फुटेछ गाई, भैंसी , भेडा , बाख्रा , कुखुर सब लाई कर