सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन खुल्याे

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १३, २०७५
|
|
२५ पटक हेरिएको
Shares
सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन खुल्याे

सारांश

  • काठमाडौं,१३ साउन ।
  •   करिब दुई महिनादेखि रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन खुलेको छ।
  • यातायात व्यवस्था विभागले अार्इतबार( आज) देखि आवेदन खुला गरेको हो।

काठमाडौं,१३ साउन ।  करिब दुई महिनादेखि रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन खुलेको छ। यातायात व्यवस्था विभागले अार्इतबार( आज) देखि आवेदन खुला गरेको हो। गत २१ जेठमा विभागले सूचना जारी गरी ‘रि – ट्रायल’ का काम गर्नुपर्ने, राजस्व लगायतको हिसाब मिलान गर्नुपर्ने लगायतका कारण देखाइ आवेदन रोकेको  थियो।

साउन १ गतेदेखि आवेदन खुल्ने बताइएपनि १३ दिनपछि आवेदन खुला गरिएको हो। लाइसेन्सका लागि अनिवार्य रुपमा अनलाइन फर्म भर्नुपर्छ । विभागको वेभसाइटमा गएर फर्म भर्नुपर्छ ।

काठमाडौं उपत्यकाका चावहिल, जगाति, ठूलो भर्‍याङ र स्वयम्भूबाट लाइसेन्सको परिक्षा तथा ट्रायल हुन्छ । त्यस्तै उपत्यकाबाहिर कोशी, एकान्तकुना, नारायणी, लुम्बिनी, गण्डकी, मेची, सगरमाथा, जनकपुर, धौलागिरी, राप्ती, कर्णाली, भेरी, सेती र महाकालीबाट पनि परिक्षा र ट्रायल हुन्छ। 

(mva.la)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रजस्वला हुँदा अझै गोठमा सुत्न बाध्य छन् महिला
रजस्वला हुँदा अझै गोठमा सुत्न बाध्य छन् महिला
जहाज निकाल्न ४ मिनेट, १३ घन्टाको तयारीमा बिमानस्थल बन्द
जहाज निकाल्न ४ मिनेट, १३ घन्टाको तयारीमा बिमानस्थल बन्द
ढोरपाटनवासीले मन्त्री पुनलाई भने – उत्तरगङ्गाको छिटो निर्णय होस्
ढोरपाटनवासीले मन्त्री पुनलाई भने – उत्तरगङ्गाको छिटो निर्णय होस्
८२ कोरोना संक्रमित थपिए, १४७ जना डिस्चार्ज
८२ कोरोना संक्रमित थपिए, १४७ जना डिस्चार्ज
बसपार्क सञ्चालनमा
बसपार्क सञ्चालनमा
भक्तपुरका अधिकांश मासु पसल र काेल्ड स्टाेर मापदण्ड विपरीत !
भक्तपुरका अधिकांश मासु पसल र काेल्ड स्टाेर मापदण्ड विपरीत !
देवेन्द्र पौडेलको व्यक्तिगत विचार हुनसक्छ, तर पद लेनदेनका कारण पार्टी एकता रोकिँदैन : उपप्रधानमन्त्री महरा
देवेन्द्र पौडेलको व्यक्तिगत विचार हुनसक्छ, तर पद लेनदेनका कारण पार्टी एकता रोकिँदैन : उपप्रधानमन्त्री महरा
उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेशको स्वास्थ्य अवस्था गम्भीर
उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेशको स्वास्थ्य अवस्था गम्भीर
नेपालमा अर्का एक कोरोना संक्रमित थपिए : ६ जनामा पुष्टि
नेपालमा अर्का एक कोरोना संक्रमित थपिए : ६ जनामा पुष्टि
रामेछापमा बस दुर्घटना : ३ को मृत्यु, १८ जना घाइते
रामेछापमा बस दुर्घटना : ३ को मृत्यु, १८ जना घाइते

तपाईंले छुटाउनुभयो कि?