सलमानकाे फिल्म ‘भारत’काे पहिलाे टिजर सार्वजनिक !

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ३०, २०७५
|
|
३६ पटक हेरिएको
Shares
सलमानकाे फिल्म ‘भारत’काे पहिलाे टिजर सार्वजनिक !

सारांश

  • काठमाडाैँ, ३० साउन ।
  • बलिउड सुपरस्टार सलमान खान अभिनित तथा बहुप्रतिक्षित चलचित्र भारत काे पहिलाे टिजर सार्वजनिक गरिएकाे छ ।
  • देश भक्ति भावनाले अाेतप्राेत फिल्मकाे टिजर अाज भारतकाे ७२ अाैँ स्वतन्त्रता दिवसकाे अवसर पारेर सार्वजनिक गरिएकाे हाे ।

काठमाडाैँ, ३० साउन । बलिउड सुपरस्टार सलमान खान अभिनित तथा बहुप्रतिक्षित चलचित्र भारत काे पहिलाे टिजर सार्वजनिक गरिएकाे छ । देश भक्ति भावनाले अाेतप्राेत फिल्मकाे टिजर अाज भारतकाे ७२ अाैँ स्वतन्त्रता दिवसकाे अवसर पारेर सार्वजनिक गरिएकाे हाे ।

अलि अब्बास जफरकाे निर्देशन र भूषण कुमार, अतुल अग्नीहाेत्री,  अलविरा खान र क्रिशन कुमारकाे सामूहिक निर्माण रहेकाे फिल्ममा सलमानसँगै कट्रिना तबु र दिशा पटानी मुख्य भूमिकामा देखिँदैछन् ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?