प्रधानमन्त्री ओली र देउवाबीच भेटवार्ता, के भयो कुराकानी?

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र १, २०८१
|
|
४८ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओली र देउवाबीच भेटवार्ता, के भयो कुराकानी?

सारांश

  • काठमाडौं।
  • प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।
  • भेटमा सरकारले गरिरहेका काम र गर्नुपर्ने कामका विषयमा छलफल भएको प्रधानमन्त्रीले फेसबुकमा उल्लेख गरेका छन्।

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।

भेटमा सरकारले गरिरहेका काम र गर्नुपर्ने कामका विषयमा छलफल भएको प्रधानमन्त्रीले फेसबुकमा उल्लेख गरेका छन्।

‘आज शनिबार! नेपाली कांग्रेसका सभापति, पूर्वप्रधानमन्त्री, मेरा मित्र शेरबहादुर देउवाजीसँग कुराकानी भयो। केही जानकारी आदानप्रदान, केही राजनीतिक विमर्श भए। सरकारले गरिरहेका र गर्नुपर्ने कामका विषयमा पनि कुरा भए’, प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?