३८ थान दाह्रा र छ वटा नङ्ग्रासहित पाँच जना पक्राउ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ३१, २०७५
|
|
२९ पटक हेरिएको
Shares
३८ थान दाह्रा र छ वटा नङ्ग्रासहित पाँच जना पक्राउ

सारांश

  • काठमाडौ साउन,३१।
  • केन्द्रीय अनुसन्धान ब्यूरोले संरक्षित वन्यजन्तुका ३८ थान दाह्रा र छ वटा नङ्ग्रासहित पाँच जना पक्राउ गरेको छ ।
  • उनीहरुलाई मङ्गलबार राजधानीको गैरीगाउँबाट पक्राउ गरिएको प्रवक्ता सानुराम भट्टराईले बताए ।

काठमाडौ साउन,३१। केन्द्रीय अनुसन्धान ब्यूरोले संरक्षित वन्यजन्तुका ३८ थान दाह्रा र छ वटा नङ्ग्रासहित पाँच जना पक्राउ गरेको छ ।उनीहरुलाई मङ्गलबार राजधानीको गैरीगाउँबाट पक्राउ गरिएको प्रवक्ता सानुराम भट्टराईले बताए ।पक्राउ पर्नेमा ओखलढुङ्गाको लिखुगाउँपालिका–९ का महेश राई, मिलन सुवेदी,प्रतिरोध सुवेदी तथा सोलुखुम्बुको दूधकुण्ड गाउँपालिका–९ का पूर्णबहादुर तामाङ र मोरङको कानेपोखरी गाउँपालिका–२ का श्रवण चौधरीलाई ती आखेटोपहार सहित पक्राउ गरेको हो।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ तथा महासन्धि, १९७५ विरुद्ध अपराध गरेकाले  उनीहरु लाई पक्राउ गरेको प्रवक्ता भट्टराईले बताए,अभियुक्तहरु लाई आज डिभिजन वन कार्यालय काठमाडौँमा बुझाइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युक्ति विमली बनिन् ‘एनआरएन द सिंगर’ को विजेता
युक्ति विमली बनिन् ‘एनआरएन द सिंगर’ को विजेता
नख्खु विष्फोटका घाइतेमध्ये एकको मृत्यु
नख्खु विष्फोटका घाइतेमध्ये एकको मृत्यु
चुनावलाइ लक्षित गरेर कांग्रेसका बिरुद्ध यसरी लागे मोदी!
चुनावलाइ लक्षित गरेर कांग्रेसका बिरुद्ध यसरी लागे मोदी!
काभ्रे, दोलखा र रामेछापमा निर्वाचन प्रहरी अपुग, दरखास्तको मिति थप
काभ्रे, दोलखा र रामेछापमा निर्वाचन प्रहरी अपुग, दरखास्तको मिति थप
भारतमा पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च
भारतमा पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च
घुससहित जनस्वास्थ्य प्रयोगशाला टेकुका कर्मचारी पक्राउ
घुससहित जनस्वास्थ्य प्रयोगशाला टेकुका कर्मचारी पक्राउ
निःस्वार्थ भावले समाजको उन्नति र प्रगतिका लागि अग्रसर रहनुपर्नेमा राष्ट्रपतिको जोड
निःस्वार्थ भावले समाजको उन्नति र प्रगतिका लागि अग्रसर रहनुपर्नेमा राष्ट्रपतिको जोड
विमान दुर्घटनामा ज्यान गुमाएका प्रहरीप्रति दुःख व्यक्त
विमान दुर्घटनामा ज्यान गुमाएका प्रहरीप्रति दुःख व्यक्त
झाडापखालाले प्रभावित बस्ती सामान्य हुँदै !
झाडापखालाले प्रभावित बस्ती सामान्य हुँदै !
नेपालगञ्ज उपमहानगरपालिकामा  जित मेयरमा राप्रपा , उपमेयरमा कांग्रेसको  जित`
नेपालगञ्ज उपमहानगरपालिकामा जित मेयरमा राप्रपा , उपमेयरमा कांग्रेसको जित`

तपाईंले छुटाउनुभयो कि?