विमान दुर्घटनामा ज्यान गुमाएका प्रहरीप्रति दुःख व्यक्त

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख ३, २०७६
|
|
३१ पटक हेरिएको
Shares
विमान दुर्घटनामा ज्यान गुमाएका प्रहरीप्रति दुःख व्यक्त

सारांश

  • काठमाडौँ, ३ वैशाख ।
  • नेपाल प्रहरीले लुक्ला दुर्घटनामा ज्यान गुमाएका राष्ट्रसेवक प्रहरी कर्मचारीप्रति दुःख व्यक्त गरेको छ ।
  • प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले यही वैशाख १ गते सोलुखुम्बुको लुक्ला विमानस्थलमा भएको विमान दुर्घटनामा परी कर्तव्यपालनाको सिलसिलामा वीरगति प्राप्त गर्नुभएका प्रहरी सहायक निरीक्षक रामबहादुर खड्का र रुद्रबहादुर श्रेष्ठप्रति गहिरो दुःख व्यक्त गर्नुभएको हो ।

काठमाडौँ, ३ वैशाख । नेपाल प्रहरीले लुक्ला दुर्घटनामा ज्यान गुमाएका राष्ट्रसेवक प्रहरी कर्मचारीप्रति दुःख व्यक्त गरेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले यही वैशाख १ गते सोलुखुम्बुको लुक्ला विमानस्थलमा भएको विमान दुर्घटनामा परी कर्तव्यपालनाको सिलसिलामा वीरगति प्राप्त गर्नुभएका प्रहरी सहायक निरीक्षक रामबहादुर खड्का र रुद्रबहादुर श्रेष्ठप्रति गहिरो दुःख व्यक्त गर्नुभएको हो ।

महानिरीक्षक खनालले दुःखको घडीमा दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा धैर्यधारणा गर्नसक्ने क्षमता प्राप्त होस् भन्दै समवेदना व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता
प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता
दुई थरीको आन्दोलन जारीसँगै निषेधित क्षेत्र कायमै
दुई थरीको आन्दोलन जारीसँगै निषेधित क्षेत्र कायमै
पाकिस्तानी प्रधानमन्त्री इमरान खानको परीक्षा आइतवार हुने
पाकिस्तानी प्रधानमन्त्री इमरान खानको परीक्षा आइतवार हुने
कोरोनाबाट विश्वभर ४९ नेपालीको मृत्यु,  दुई हजार संक्रमित
कोरोनाबाट विश्वभर ४९ नेपालीको मृत्यु, दुई हजार संक्रमित
प्रधानमन्त्री देउवा संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिन न्यूयोर्क प्रस्थान,
प्रधानमन्त्री देउवा संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिन न्यूयोर्क प्रस्थान,
कोरोना संक्रमितको संख्या पुग्यो ५१६
कोरोना संक्रमितको संख्या पुग्यो ५१६
डा. गोविन्द केसीको नेविसंघ महामन्त्रीलाई प्रश्न, नेपालमा अहिले सरकार छ र ?
डा. गोविन्द केसीको नेविसंघ महामन्त्रीलाई प्रश्न, नेपालमा अहिले सरकार छ र ?
अध्यक्ष प्रचण्डसँग विश्व बैंकका प्रतिनिधिले भने, “नेपालको प्राथमिकताका क्षेत्रमा सघाउँछौं”
अध्यक्ष प्रचण्डसँग विश्व बैंकका प्रतिनिधिले भने, “नेपालको प्राथमिकताका क्षेत्रमा सघाउँछौं”
प्रदेश नं. २ मा नागरिकता विवाद, जिल्ला प्रशासनले नै टेरेनन् प्रदेश सरकार
प्रदेश नं. २ मा नागरिकता विवाद, जिल्ला प्रशासनले नै टेरेनन् प्रदेश सरकार
वाईडबडी विमान खरिदमा अर्बौंको घोटला भएको दावी, निगम र मन्त्रालयमाथि लेखा समितिका दर्जनौ प्रश्न
वाईडबडी विमान खरिदमा अर्बौंको घोटला भएको दावी, निगम र मन्त्रालयमाथि लेखा समितिका दर्जनौ प्रश्न

तपाईंले छुटाउनुभयो कि?