भारतमा पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख १८, २०७७
|
|
२९ पटक हेरिएको
Shares
भारतमा पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च

सारांश

  • काठमाडौँ ।
  • विश्वभर फैलिएको कोरोना भाइरसको महामारी छिमेकी मुलुक भारत पनि पंभावित भएकाे छ ।
  • भारतमा पछिल्लो २४ घण्टामा मात्रै ७१ जनाको मृत्यु भएको छ ।

काठमाडौँ । विश्वभर फैलिएको कोरोना भाइरसको महामारी छिमेकी मुलुक भारत पनि पंभावित भएकाे छ । भारतमा पछिल्लो २४ घण्टामा मात्रै ७१ जनाको मृत्यु भएको छ । भारतमा कोरोनाकाे संक्रमणबाट एकै दिन ज्यान गुमाउनेको संख्या यो सबैभन्दा धेरै हो ।

यो सँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ७९ पुगेको छ ३३ हजार ६२ जना संक्रमित भएका छन्। बुधबार भारतमा १ हजार ७३८ जना नयाँ संक्रमित फेला परेका छन् ।

जसमध्ये ८ हजार ४ सय ३७ जनाको उपचार सफल भएको छ भने २३ हजार ५ सय ४६ जनाको उपचार जारी छ ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारी विश्वका २१० देशमा फैलिएको छ। कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा मात्रै ६ हजार ५ सय ८९ जनाको मृत्यु भएको छ भने ८१ हजार ६७८ जना नयाँ संक्रमित थपिएका छन्।

यो सँगै विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख २८ हजार १९० पुगेको छ भने ३२ लाख १९ हजार २४० जना संक्रमित भएका छन्।

(https://www.vidaliaonion.org/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आगलागी हुँदा रु ४८ लाखको क्षति
आगलागी हुँदा रु ४८ लाखको क्षति
इट्टा उद्योगमा १ लाख ५० हजार कामदार आवश्यकता
इट्टा उद्योगमा १ लाख ५० हजार कामदार आवश्यकता
प्रचण्डले किन देख्न थाले नराम्रो संकेत?
प्रचण्डले किन देख्न थाले नराम्रो संकेत?
पप्पु कन्स्ट्रक्सनसँग भ्रष्टाचार मुद्दामा मुछिएका कर्मचारी यादव १८ लाख रुपैयाँ धरौटीमा छुटे
पप्पु कन्स्ट्रक्सनसँग भ्रष्टाचार मुद्दामा मुछिएका कर्मचारी यादव १८ लाख रुपैयाँ धरौटीमा छुटे
कोरोना भाइरस नफैलियोस् भन्दै मान्छेलाई काँडाले पिटपाट र खसीलाई गाउँ निकाला
कोरोना भाइरस नफैलियोस् भन्दै मान्छेलाई काँडाले पिटपाट र खसीलाई गाउँ निकाला
हाइकिङ गएका विद्यार्थी चार दिनदेखि बेपत्ता: प्रहरी कार्यालयमा नारावाजी
हाइकिङ गएका विद्यार्थी चार दिनदेखि बेपत्ता: प्रहरी कार्यालयमा नारावाजी
सिके राउतले जेलबाट गृह मन्त्रिलाई लेखेको पत्र
राष्ट्र ऋण उठाउने विधेयक, २०८० मा दुई सांसदको संशोधन प्रस्ताव
राष्ट्र ऋण उठाउने विधेयक, २०८० मा दुई सांसदको संशोधन प्रस्ताव
तीन प्रदेशको मौसम आंशिक बदली हुने, तराईमा हुस्सु र कुहिरो
तीन प्रदेशको मौसम आंशिक बदली हुने, तराईमा हुस्सु र कुहिरो
आमसञ्चारसम्बन्धी कानुनलाई छिट्टै मूर्तरुप दिइनेछ : मन्त्री शर्मा
आमसञ्चारसम्बन्धी कानुनलाई छिट्टै मूर्तरुप दिइनेछ : मन्त्री शर्मा

तपाईंले छुटाउनुभयो कि?