राष्ट्रियसभा समितिको निर्वाचन भदौ १३ मा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ३१, २०७५
|
|
५२ पटक हेरिएको
Shares
राष्ट्रियसभा समितिको निर्वाचन भदौ १३ मा

सारांश

  • काठमाडौँ, ३१ असार ।
  • राष्ट्रियसभाअन्तर्गत गठित चार विषयगत समितिको निर्वाचन भदौ ३ गते निर्धारण गरिएकामा अब भदौ १३ गते बिहान ११ बजे हुने भएको छ ।
  • राष्ट्रियसभाको आज बसेको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले निर्वाचन विशेष कारणवश निर्धारित मितिमा नभई मिति सरेको जानकारी दिए ।

काठमाडौँ, ३१ असार । राष्ट्रियसभाअन्तर्गत गठित चार विषयगत समितिको निर्वाचन भदौ ३ गते निर्धारण गरिएकामा अब भदौ १३ गते बिहान ११ बजे हुने भएको छ ।

राष्ट्रियसभाको आज बसेको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले निर्वाचन विशेष कारणवश निर्धारित मितिमा नभई मिति सरेको जानकारी दिए । राष्ट्रियसभाअन्तर्गत दिगो विकास तथा सुशासन, विधायन व्यबस्थापन, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन र राष्ट्रिय सरोकार तथा समन्वय समिति छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अलपत्र चारलेन सडक निर्माण सुरू
अलपत्र चारलेन सडक निर्माण सुरू
लालीगुराँसले राताम्य सोलेडाँडामा पर्यटकको चहलपहल
लालीगुराँसले राताम्य सोलेडाँडामा पर्यटकको चहलपहल
राजधानी मात्रै होइन, प्रदेश र देश नै सम्वृद्ध बनाउने हो : पोख्रेल
राजधानी मात्रै होइन, प्रदेश र देश नै सम्वृद्ध बनाउने हो : पोख्रेल
आज सरकार छाड्दै माओवादी मन्त्रीहरु
आज सरकार छाड्दै माओवादी मन्त्रीहरु
कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत
कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत
ओली र दाहालको एउटै बोली
ओली र दाहालको एउटै बोली
राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथि अर्थ समितिमा छलफल: कारबाही र योग्यताको अस्पष्टता हटाउन ऐनमै स्पष्ट व्यवस्था गर्न माग
राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथि अर्थ समितिमा छलफल: कारबाही र योग्यताको अस्पष्टता हटाउन ऐनमै स्पष्ट व्यवस्था गर्न माग
५ नं. प्रदेशमा राष्ट्रियसभा सदस्यको मतदान अन्तिम चरणमा (फोटोफिचर)
५ नं. प्रदेशमा राष्ट्रियसभा सदस्यको मतदान अन्तिम चरणमा (फोटोफिचर)
केरुङ-काठमाडौँ रेलमार्ग: ६ महिनाभित्र डिपिआर टुङ्गो लाग्ने
केरुङ-काठमाडौँ रेलमार्ग: ६ महिनाभित्र डिपिआर टुङ्गो लाग्ने
सुमार्गीको अवैध धनबारे छानबिन दोस्रो चरणमा पुग्यो, विदेशी संस्थासँग समन्वय गरेर अघि बढ्छौं : अर्थराज्यमन्त्री राणा
सुमार्गीको अवैध धनबारे छानबिन दोस्रो चरणमा पुग्यो, विदेशी संस्थासँग समन्वय गरेर अघि बढ्छौं : अर्थराज्यमन्त्री राणा