उपप्रधानमन्त्रीसँग राजदूत सिंहको भेटवार्ता

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ ३१, २०७४
|
|
६३ पटक हेरिएको
Shares

सारांश

  • काठमाडाँै, ३१ जेठ ।
  • उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग नेपालका लागि भारतीय राजदूत मञ्जिपसिंह पुरीले आज परराष्ट्र मन्त्रालयमा भेटवार्ता गर्नुभएको छ ।
  • सो अवसरमा उपप्रधान तथा परराष्ट्रमन्त्री महराले नेपाल–भारतबीच रहिआएको असल सम्बन्ध आगामी दिनमा अझ प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो ।

काठमाडाँै, ३१ जेठ । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग नेपालका लागि भारतीय राजदूत मञ्जिपसिंह पुरीले आज परराष्ट्र मन्त्रालयमा भेटवार्ता गर्नुभएको छ ।

सो अवसरमा उपप्रधान तथा परराष्ट्रमन्त्री महराले नेपाल–भारतबीच रहिआएको असल सम्बन्ध आगामी दिनमा अझ प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो ।

भेटमा भरतीय राजदूत पुरीले परराष्ट्रमन्त्री महरालाई भारतीय विदेशमन्त्री सुष्मा स्वराजले भारत भ्रमणको निम्तो दिनुभएको बताउँदै सो विषयप्रति विचार गरिदिन अनुरोध गर्नुभयो ।

जवाफमा परराष्ट्रमन्त्री महराले दोस्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचनपछि हुने प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको सिलसिलामा आफू भारत आउने प्रयास गर्ने बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देशको बेईज्जत गरेपछी डा सोमलाललाई एमाले र मजदुर किसान पार्टिले दिए यस्तोअल्टिमेटम
देशको बेईज्जत गरेपछी डा सोमलाललाई एमाले र मजदुर किसान पार्टिले दिए यस्तोअल्टिमेटम
सम्झौता संसदबाट अनुमोदन गर्न एमसीसी नेपालको दबाव
सम्झौता संसदबाट अनुमोदन गर्न एमसीसी नेपालको दबाव
नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय टिकट विराटनगर, पोखरा र नेपालगञ्जबाट पनि बिक्री गर्ने
नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय टिकट विराटनगर, पोखरा र नेपालगञ्जबाट पनि बिक्री गर्ने
अब विद्युत्को समस्या हुँदैन : मन्त्री बस्नेत
अब विद्युत्को समस्या हुँदैन : मन्त्री बस्नेत
दूरसञ्चार कम्पनीहरुको ३ अर्ब बक्यौता : अर्थ समितिले थाल्यो अध्ययन
दूरसञ्चार कम्पनीहरुको ३ अर्ब बक्यौता : अर्थ समितिले थाल्यो अध्ययन
मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिँदै
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
साँखु–लप्सीफेदी सडक पुनःनिर्माण गरिने
साँखु–लप्सीफेदी सडक पुनःनिर्माण गरिने
रंगेली अस्पतालमा प्रसूति शल्यक्रिया तयारी पूरा
रंगेली अस्पतालमा प्रसूति शल्यक्रिया तयारी पूरा
ओलीको प्रश्न,‘मलाई ‘पोलिटिक्स’ गर्न नदिएर गीत गाउनेमा लगाएको भए के हुन्थ्यो ?
ओलीको प्रश्न,‘मलाई ‘पोलिटिक्स’ गर्न नदिएर गीत गाउनेमा लगाएको भए के हुन्थ्यो ?