नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ३, २०७५
|
|
२६ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, ३  भदौ ।
  • नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ।
  • अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै सरकारले मूल्य समायोजन गर्दै मूल्य बृद्धि गरेको हो ।

काठमाडौं, ३  भदौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ।अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै सरकारले मूल्य समायोजन गर्दै मूल्य बृद्धि गरेको हो । जस अनुसार निगमले पेट्रोलमा प्रतिलिटर १ तथा डिजेल र मट्टीतेलको २/२ रुपैयाँ मूल्य बृद्धि गरेको हो।

बढेको मूल्यअनुसार पेट्रोल प्रतिलिटर १११ रुपैयाँ पुगेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?