ट्रेन्डिङ नम्वर ३ मा ‘२ रुपैयाँ’को प्रोमो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण १३, २०७४
|
|
३९ पटक हेरिएको
Shares
ट्रेन्डिङ नम्वर ३ मा ‘२ रुपैयाँ’को प्रोमो

सारांश

  • काठमाडौं ।
  •  भदौ २३ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘२ रुपैयाँ’ को प्रोमो रिलिज गरिएको छ ।
  • बिहिबार रिलिज भएको प्रोमोलाई शुक्रबार मध्यान्हसम्म साढे चार लाख बढीले हेरेका छन् भने ट्रेन्डिङ नम्वर तीनमा आएको छ प्रोमो यस्तो बनेको छ : अशिम शाहको निर्देशन रहेको फिल्म ‘२ रुपैयाँ’ मा समावेश कुटुमा कुटु बोलको गीत सर्वाधिक हिट ।

काठमाडौं । भदौ २३ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘२ रुपैयाँ’ को प्रोमो रिलिज गरिएको छ । बिहिबार रिलिज भएको प्रोमोलाई शुक्रबार मध्यान्हसम्म साढे चार लाख बढीले हेरेका छन् भने ट्रेन्डिङ नम्वर तीनमा आएको छ प्रोमो यस्तो बनेको छ :

अशिम शाहको निर्देशन रहेको फिल्म ‘२ रुपैयाँ’ मा समावेश कुटुमा कुटु बोलको गीत सर्वाधिक हिट । कमेडी जनराको फिल्ममा आशिफ शाह, निश्चल बस्नेत, बुद्धि तामाङ, मेनुका प्रधान, रविन्द्र झा, राजन इशान लगायत कलाकारहरुको अभिनय रहेको छ ।

(Klonopin)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?