काठ तस्करीमा संलग्न डिएसपी भण्डारी बर्खास्त
सारांश
- गृह मन्त्रालयले काठ तस्करीमा संलग्न सशस्त्र प्रहरीका डिएसपी रामप्रसाद भण्डारीलाई बर्खास्त गरेको छ ।
- उनलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी बर्खास्त गरिएको गृहका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए ।
- उनी सखुवासभास्थित सशस्त्र प्रहरी बलको अरुण गुल्म चैनपुरमा गुल्मपति थिए ।
गृह मन्त्रालयले काठ तस्करीमा संलग्न सशस्त्र प्रहरीका डिएसपी रामप्रसाद भण्डारीलाई बर्खास्त गरेको छ ।
उनलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी बर्खास्त गरिएको गृहका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए ।
उनी सखुवासभास्थित सशस्त्र प्रहरी बलको अरुण गुल्म चैनपुरमा गुल्मपति थिए ।
गृहको छानविन टोलीले सालका काठ डिएसपी भण्डारीले जिल्लाबाहिर तस्करी गरेको निश्कर्षसहितको प्रतिवेदन बुझाएको थियो ।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया