यसकारण ओलीसँग सत्तामा जाँदैन फोरम

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष ९, २०७४
|
|
२७ पटक हेरिएको
Shares
यसकारण ओलीसँग सत्तामा जाँदैन फोरम

सारांश

  • काठमाडौं, ९ पुस ।
  • अब गठन हुने एमाले नेतृत्वको सरकारसँग हुने सहकार्य उसले मधेस र मधेसी समुदायप्रति लिने दृष्टिकोणमा निर्भर हुने संघीय फोरम स्रोतले बताएको छ ।
  • आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

काठमाडौं, ९ पुस । अब गठन हुने एमाले नेतृत्वको सरकारसँग हुने सहकार्य उसले मधेस र मधेसी समुदायप्रति लिने दृष्टिकोणमा निर्भर हुने संघीय फोरम स्रोतले बताएको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

एमाले अध्यक्ष केपी ओलीसँग शनिबार गरेको भेटवार्तामा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सत्ता सञ्चालनका लागि मात्र वाम गठबन्धनले जनादेश पाएको नभएर मधेस र मधेसीप्रति एमालेको दृष्टिकोणमा परिवर्तनको अपेक्षा गरेको बताएका थिए ।

उनले स्थानीय, प्रदेश र संघीय निर्वाचनको परिणामपछि संक्रमणकाल अन्त्य भएको सन्देशका रूपमा एमालेले अरु दललाई हेर्ने दृष्टिकोणमै परिवर्तन आवश्यक रहेकोमा जोड दिएको संघीय फोरम स्रोतले बतायो ।

उनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘ओलीजी ताजा जानदेशको सम्मानका लागि पनि संविधान संशोधनमा जानुहोस् । संशोधनले देशका अनेकौं ‘डेडलक’ले निकास पाउने छन् । यसको एउटा प्रत्यक्ष उदाहरण अहिले अवरुद्ध राष्ट्रियसभा निर्वाचन अध्यादेश नै पर्याप्त छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विशेष महाविधेशन बोलाएर नेतृत्व परिवर्तन गर्नेबारे कांग्रेसमा छलफल सुरु, असन्तुष्ट नेताहरुको यस्तो छ डरलाग्दो तयारी
विशेष महाविधेशन बोलाएर नेतृत्व परिवर्तन गर्नेबारे कांग्रेसमा छलफल सुरु, असन्तुष्ट नेताहरुको यस्तो छ डरलाग्दो तयारी
प्रधानमन्त्रीले हटाउनु अघि नै राजिनामा दिने तयारीमा खरेल
प्रधानमन्त्रीले हटाउनु अघि नै राजिनामा दिने तयारीमा खरेल
मालपोत कार्यालय, कलंकीका दुई कर्मचारी घुस लिँदालिँदै पक्राउ
मालपोत कार्यालय, कलंकीका दुई कर्मचारी घुस लिँदालिँदै पक्राउ
युएईस्थित नेपाली दूतावासद्वारा ५१ मानव तस्करको नाम सार्वजनिक (नामावलीसहित)
युएईस्थित नेपाली दूतावासद्वारा ५१ मानव तस्करको नाम सार्वजनिक (नामावलीसहित)
के ‘द कपील शर्मा शो’ मा फर्किन्छन् सुनील?
के ‘द कपील शर्मा शो’ मा फर्किन्छन् सुनील?
वायु सौर्य आयोजना ६ महीनादेखि ठप्प
वायु सौर्य आयोजना ६ महीनादेखि ठप्प
पर्साको ओरिया खोलामा भेटिए दुई सीमास्तम्भ
पर्साको ओरिया खोलामा भेटिए दुई सीमास्तम्भ
भक्तपुरमा बोलेरो जिपले ठक्कर दिँदा महिलाको घटनास्थलमै मृत्यु
भक्तपुरमा बोलेरो जिपले ठक्कर दिँदा महिलाको घटनास्थलमै मृत्यु
धनुषाको बटेश्वर गाँउपालिका अध्यक्ष ,उपाध्यक्ष दुबै एमाले कै पोल्टोमा ।
धनुषाको बटेश्वर गाँउपालिका अध्यक्ष ,उपाध्यक्ष दुबै एमाले कै पोल्टोमा ।
युद्ध अन्त्य नभएसम्म थप बन्धक रिहा नगर्ने हमासको भनाइ, नेपालका विपिन जोशीको अवस्था ‘अझै अज्ञात’
युद्ध अन्त्य नभएसम्म थप बन्धक रिहा नगर्ने हमासको भनाइ, नेपालका विपिन जोशीको अवस्था ‘अझै अज्ञात’

तपाईंले छुटाउनुभयो कि?