काठ तस्करीमा संलग्न डिएसपी भण्डारी बर्खास्त

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १२, २०७५
|
|
२४ पटक हेरिएको
Shares

सारांश

  • गृह मन्त्रालयले काठ तस्करीमा संलग्न सशस्त्र प्रहरीका डिएसपी रामप्रसाद भण्डारीलाई बर्खास्त गरेको छ ।
  • उनलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी बर्खास्त गरिएको गृहका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए ।
  • उनी सखुवासभास्थित सशस्त्र प्रहरी बलको अरुण गुल्म चैनपुरमा गुल्मपति थिए ।

गृह मन्त्रालयले काठ तस्करीमा संलग्न सशस्त्र प्रहरीका डिएसपी रामप्रसाद भण्डारीलाई बर्खास्त गरेको छ ।

उनलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी बर्खास्त गरिएको गृहका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए ।

उनी सखुवासभास्थित सशस्त्र प्रहरी बलको अरुण गुल्म चैनपुरमा गुल्मपति थिए ।

गृहको छानविन टोलीले सालका काठ डिएसपी भण्डारीले जिल्लाबाहिर तस्करी गरेको निश्कर्षसहितको प्रतिवेदन बुझाएको थियो ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

३३ केजि सुन प्रकरण:  सनमकी गलफ्रेण्ड निशाले दिएको बयान यस्तो छ !
३३ केजि सुन प्रकरण: सनमकी गलफ्रेण्ड निशाले दिएको बयान यस्तो छ !
प्रदेशले अधिकार नभएको विषयमा निर्णय गर्छ भने त्यो कार्यान्वयन हुँदैन्:  लालबाबु पण्डित
प्रदेशले अधिकार नभएको विषयमा निर्णय गर्छ भने त्यो कार्यान्वयन हुँदैन्: लालबाबु पण्डित
धोबीखोलाले बगाएको ट्याक्सी भेटियो, चालक सकुशल (भिडियो सहित)
धोबीखोलाले बगाएको ट्याक्सी भेटियो, चालक सकुशल (भिडियो सहित)
डाक्टर केसीलाई आइसियुमा राख्न सुझाव
डाक्टर केसीलाई आइसियुमा राख्न सुझाव
कहि नभएको जात्रा पेरिसडान्डामा  !!! माओबादिलाइ भयो आफ्नै पुर्ब लडाकु बोझ्
कहि नभएको जात्रा पेरिसडान्डामा !!! माओबादिलाइ भयो आफ्नै पुर्ब लडाकु बोझ्
एउटा कारको मासिक भाडा ५ लाख ! सरकारी खर्चमा बह्मलुट
एउटा कारको मासिक भाडा ५ लाख ! सरकारी खर्चमा बह्मलुट
३० अर्व व्ययभार थपिने स्वेच्छिक अवकाश रोकियो
३० अर्व व्ययभार थपिने स्वेच्छिक अवकाश रोकियो
नेपालद्वारा मलेशिया पराजित
नेपालद्वारा मलेशिया पराजित
बम राख्ने हाम्रो पार्टीको नीति छैन– उम्मेदवार आफैंले बम राख्छन्, अनि प्रहरी बोलाउँछन् !
बम राख्ने हाम्रो पार्टीको नीति छैन– उम्मेदवार आफैंले बम राख्छन्, अनि प्रहरी बोलाउँछन् !
भारतमा चन्द्रागिरि हिल्सलाई नेपालकै उत्कृष्ट गन्तव्यको पुरस्कार
भारतमा चन्द्रागिरि हिल्सलाई नेपालकै उत्कृष्ट गन्तव्यको पुरस्कार

तपाईंले छुटाउनुभयो कि?