बिमस्टेक सदस्यराष्ट्रबाट नेपालमा ८० अर्ब लगानी प्रतिबद्धता
सारांश
- नेपालमा बिमस्टेकका प्रत्यक्ष लगानी न्युन छ ।
- श्रीलका, भुटान, थाईल्याण्ड र म्यानमारको लगानी तथ्यांकले निराशजनक देखाउँछ ।
- भारत र बंगलादेशको लगानी भने तुलनात्मक रुपम बढी छ ।
नेपालमा बिमस्टेकका प्रत्यक्ष लगानी न्युन छ ।
श्रीलका, भुटान, थाईल्याण्ड र म्यानमारको लगानी तथ्यांकले निराशजनक देखाउँछ । भारत र बंगलादेशको लगानी भने तुलनात्मक रुपम बढी छ ।
नेपालले माघ ०६० मा बिमस्टेकको सदस्यता लिएको हो । त्यसयता बिमस्टेक सदस्यराष्ट्रबाट नेपालमा ८० अर्ब रुपैयाँ प्रत्यक्ष लगानी प्रतिबद्धता आएको छ ।
जुन नेपालमा भित्रिएको कुल बैदेशिक लगानीको करिव ३५ प्रतिशत हो । २४ जेठ ०५४ मा बिमस्टेक कुल २ खर्ब ५७ अर्ब २३ करोड रुपैयाँबराबरका विदेशी लगानी स्वीकृति भएको छ ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया