अमेरिका प्रवेशमा रोकको आदेश उल्टाउने फैसलाविरुद्ध ट्रम्पको अपील

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २३, २०७३
|
|
३४६ पटक हेरिएको
Shares
अमेरिका प्रवेशमा रोकको आदेश उल्टाउने फैसलाविरुद्ध ट्रम्पको अपील

सारांश

  • अमेरिकाको न्याय विभागले राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशमा रोक लगाउने आदेशविरुद्ध अपील गरेको छ ।
  • सिएटलएका एक न्यायाधीशले सात मुस्लिम देशका नागरिकलाई अमेरिका प्रवेशमा अन्तरिम प्रतिवन्ध लगाउने आदेशमा अन्तरिक रोक लगाएका थिए ।
  • अब ट्रम्प प्रशासनले फेडरल जजको फैसलालाई उल्टाउन प्रयास थालेको छ ।

अमेरिकाको न्याय विभागले राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशमा रोक लगाउने आदेशविरुद्ध अपील गरेको छ ।

सिएटलएका एक न्यायाधीशले सात मुस्लिम देशका नागरिकलाई अमेरिका प्रवेशमा अन्तरिम प्रतिवन्ध लगाउने आदेशमा अन्तरिक रोक लगाएका थिए । अब ट्रम्प प्रशासनले फेडरल जजको फैसलालाई उल्टाउन प्रयास थालेको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले न्यायाधीश जेम्स रोबर्टको आदेशलाई ‘बेतुक’को भनेका छन् ।

ट्रम्पको कार्यकारी आदेशपछि करिव ६० हजार भिसा रद्द भइसकेको छ । राष्ट्रपतिको कार्यभार सम्हालेकै पहिलो साता ट्रम्पले सिरियासहितथ इराक, इरान, लिबिया, सोमालिया, सुडान र यमनका नागरिकलाई अमेरिका प्रवेशमा ९० दिने रोक लगाएका थिए ।

साथै शरणार्थीलाई १३० दिनसम्म अमेरिका प्रवेशमा रोक लगाउने ओदशमा ट्रम्पले हस्ताक्षर गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्यान्टु श्रेष्ठ पेरिस ओलम्पिकको प्रारम्भिक चरणमै पराजित
स्यान्टु श्रेष्ठ पेरिस ओलम्पिकको प्रारम्भिक चरणमै पराजित
ज्वरो नाप्ने ‘थर्मन गन’ कालोबजारीमा पक्राउ परेका अग्रवाल छुटाउन एक मन्त्री सक्रिय, प्रम ओली फायर
ज्वरो नाप्ने ‘थर्मन गन’ कालोबजारीमा पक्राउ परेका अग्रवाल छुटाउन एक मन्त्री सक्रिय, प्रम ओली फायर
नेवारहरुकाे सबैभन्दा ठूलाे चाड मोहनी नखः सम्पन्न !
नेवारहरुकाे सबैभन्दा ठूलाे चाड मोहनी नखः सम्पन्न !
भोका कुकुरले टोकाएर पति मारिएको सात वर्षपछि देखिइन् किम इल सुङकी छोरी
भोका कुकुरले टोकाएर पति मारिएको सात वर्षपछि देखिइन् किम इल सुङकी छोरी
जनताले मुलुक बनाउने अभिभारा वामगठबन्धनलाई दिएका छन् : ओली
नियमित उडानको तालिका बनाउँदै पर्यटन मन्त्रालय
नियमित उडानको तालिका बनाउँदै पर्यटन मन्त्रालय
हिमपहिरोले थुनिएको बोक्से खोलाबाट पानी बग्न शुरु
हिमपहिरोले थुनिएको बोक्से खोलाबाट पानी बग्न शुरु
मुसा त लागेनन् भरतपुरको मतपत्रमा !
मुसा त लागेनन् भरतपुरको मतपत्रमा !
सरकारका कामको परिणाम देखिने बेला आउँदैछः वनमन्त्री बस्नेत
सरकारका कामको परिणाम देखिने बेला आउँदैछः वनमन्त्री बस्नेत
अर्थ समाचार : नुबियाले स्मार्ट फोनको मूल्य घटायो
अर्थ समाचार : नुबियाले स्मार्ट फोनको मूल्य घटायो