इनरूवामा (ब्राउन सुगर) गिरोह प्रक्राउ,उदयपुर मा समेत निगरानी बढाईयो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र १४, २०७५
|
|
२८ पटक हेरिएको
Shares
इनरूवामा (ब्राउन सुगर) गिरोह प्रक्राउ,उदयपुर मा समेत निगरानी बढाईयो

सारांश

  • धरान १४ भदौ ।
  • सुनसरी प्रहरीले लामो समयदेखि ब्राउन सुगर कारोबारमा संलग्न रहेका तीन जनालाई कोशी गाउपालका वडा नं.
  • ४ कोशी कटान  चेक पोइन्टमा धरानका ४ जनालाई कालो प्लाष्टिकमा लुकाइ ल्याएको ११.

धरान १४ भदौ । सुनसरी प्रहरीले लामो समयदेखि ब्राउन सुगर कारोबारमा संलग्न रहेका तीन जनालाई कोशी गाउपालका वडा नं. ४ कोशी कटान  चेक पोइन्टमा धरानका ४ जनालाई कालो प्लाष्टिकमा लुकाइ ल्याएको ११.३ ग्राम ब्राउन  सुगर सहित प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरी ले  जानकारी दिएको छ ।

पूर्वतर्फ आइरहेको बा ११ च ४३४६ नम्बरको कारमा शंका लागि चेकजाचमा खटिएका प्रहरीले चेकचाज गर्दा बाया पटिको हाल्ने ठाउको ढकनभित्र कालो प्लाष्टिकमा लुकाइ ल्याएको ११.३ ग्राम ब्राउन  सुगर सहित धरान १५ महादेवका ३० बर्षीय सुजन राई, सोही ठाउका बर्ष ३४ का श्याम रसाइली, सोही वडाको ज्ञानचर्च लाइन बस्ने बर्ष २९ का खगेन्द्र श्रेष्ठ र धरान ९ गौतमपथ बस्ने बर्ष ३० का प्रवीण तामाङ्गलाई प्रक्राउ गरेको हो । प्रक्राउ परेका सबैलाई लागू औषध कारोबार ऐन अन्तर्गत मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।आयको छ,उनीहरु मार्फत पूर्व को काकडभित्ता,दमक ईटहरी सबै तिर को  ब्राउन  सुगर कारोबारी को फोन नम्बर हरु समेत खुलेको छ,पूर्व को दमक लाई ट्रान्जिट पोईन्ट बनायर उनि हरुले पुर्ब का धेरै शहर हरुमा   ब्राउन  सुगर सप्लाई गर्ने गरेको खुल्न आयको छ।

ब्राउन  सुगर कारोबारीहरु ले उदयपुर जिल्लाको गाईघाट मा पनि ब्राउन सुगर सप्लाई गर्ने गरेको खुल्न आयको छ,उनीहरुको संजालले उदयपुरका युवा हरु लाई फत्तेपुर,कंचनपुर ,कोशी लगायत विभिन्न ठाउँमा बोलायर ब्राउन सुगर गाईघाट सम्म सप्लाई गरने गिरोह रहेको पक्राउ  कारोबारी ले बताएका छन ।

यस बिषयमा उदयपुर जिल्ला का डीएसपी मेघराज अधिकारीले भने,हाल हामीले भर्खरै मात्र उदयपुरमा  ब्राउन सुगर को आयात भईरहेको भन्ने थाहा पायर उनीहरु माथि निगरानी बढाएको छोउ,अब जिल्ला लाई सीरीन्ज र कोरेक्स मुक्त बनाउने अभियान सगै ब्राउन सुगर लाई पनि निर्मुल गर्न हामीले योजना बनाएको र सो कुरा अहिले भन्न नमिल्ने बताए?सबै को पहिचान भईसकेको ले अब कारोबारी हरु पक्राउ पर्ने कुरा समेत बताए। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?