कांग्रेस नेताले अझैसम्म दिंदैछन् कारवाहीको चेतावनी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र २२, २०७५
|
|
२७ पटक हेरिएको
Shares

सारांश

  • विराटनगर ।
  • चुनाव सकिएको वर्ष दिन बितिसक्दा पनि नेपाली कांग्रेसका नेताले चुनावमा अन्र्तघात गर्नेलाई कार्वाही गर्ने भन्न छाडेका छैनन् ।
  • काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले गत निर्वाचनमा पार्टीका उम्मेदवारप्रति अन्तर्घात गर्ने जतिसुकै ठूला नेता भए पनि कारवाही गरिने बताए ।

विराटनगर । चुनाव सकिएको वर्ष दिन बितिसक्दा पनि नेपाली कांग्रेसका नेताले चुनावमा अन्र्तघात गर्नेलाई कार्वाही गर्ने भन्न छाडेका छैनन् । काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले गत निर्वाचनमा पार्टीका उम्मेदवारप्रति अन्तर्घात गर्ने जतिसुकै ठूला नेता भए पनि कारवाही गरिने बताए ।

वीपी कोइरालाको १०४औँ जन्मजयन्तीका अवसरमा काङ्ग्रेस मोरङ क्षेत्र–६ द्वारा बिहिबार आयोजित विचार गोष्ठीमा पार्टीलाई असहयोग गर्ने नेता कार्यकर्तालाई कारवाही गर्न काङ्ग्रेसले खुट्टा नकमाउने प्रष्ट पारे ।

तीनै तहको निर्वाचनमा अन्तर्घातकै कारण पार्टीले धेरै ठाउँमा पराजित हुनुपरेको कोइरालाले बताए । केन्द्रीय सदस्य डिला संग्रौलाले वीपीका आदर्श र सिद्धान्तलाई सँगै लिएर अगाडि बढे काङ्ग्रेस सबैभन्दा ठूलो पार्टी हुने धारणा व्यक्त गरिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सडक सञ्जालसँग जाेडिँदा ग्रामीण क्षेत्रमा विकासका पूर्वाधार बढ्दै !
सडक सञ्जालसँग जाेडिँदा ग्रामीण क्षेत्रमा विकासका पूर्वाधार बढ्दै !
साउदीमा जेल परेका भुपराजको परिवारको दुखेसो : सरकारले हाम्रो आँसु देखेन
साउदीमा जेल परेका भुपराजको परिवारको दुखेसो : सरकारले हाम्रो आँसु देखेन
अमेरिकामा रहेका नेपालीलाई एनआरएन परिचयपत्र लिन महावाणिज्य दूतावासको आग्रह
अमेरिकामा रहेका नेपालीलाई एनआरएन परिचयपत्र लिन महावाणिज्य दूतावासको आग्रह
डा.गोविन्द केसी आजदेखि फेरि अनसनमा बस्ने
डा.गोविन्द केसी आजदेखि फेरि अनसनमा बस्ने
कस्तो रहनेछ आजको मौसम ?
कस्तो रहनेछ आजको मौसम ?
रेडियोधर्मी पदार्थको सम्बन्धमा निर्देशन दिन शक्तिशाली निर्देशक समिति
रेडियोधर्मी पदार्थको सम्बन्धमा निर्देशन दिन शक्तिशाली निर्देशक समिति
हिन्दु धर्ममा सबैभन्दा पहिला पूजा गरिने गणेशको नाम, रुप र विभिन्न खास रोचक कुराहरु यस्ता छन्
हिन्दु धर्ममा सबैभन्दा पहिला पूजा गरिने गणेशको नाम, रुप र विभिन्न खास रोचक कुराहरु यस्ता छन्
राजनीतिक हस्तक्षेप रहँदासम्म विश्वविद्यालयमा सुधार हुँदैन : नेता कोइराला
राजनीतिक हस्तक्षेप रहँदासम्म विश्वविद्यालयमा सुधार हुँदैन : नेता कोइराला
११०औँ बिपी जयन्ती आज विभिन्न कार्यक्रम गरी देशभर मनाइँदै
११०औँ बिपी जयन्ती आज विभिन्न कार्यक्रम गरी देशभर मनाइँदै
यमबुद्धको शव शनिबार नेपाल ल्याइने
यमबुद्धको शव शनिबार नेपाल ल्याइने

तपाईंले छुटाउनुभयो कि?