यी हुन प्रस्तावित प्रधानन्यायाधीशका बिरूद्ध परेका उजुरीहरू

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र २२, २०७५
|
|
२८ पटक हेरिएको
Shares
यी हुन प्रस्तावित प्रधानन्यायाधीशका बिरूद्ध परेका उजुरीहरू

सारांश

  • काठमाडौं, २२ भदाै ।
  •  प्रधानन्यायाधीशमा सिफारिस भएका न्यायाधीश ओमप्रकाश मिश्रको संसदीय सुनुवाइ सोमबार २५ मात्रै गते हुने भएको छ ।
  • मिश्रबिरुद्ध चार वटा उजुरी परेकाले आइतबार छलफल गरेर सोमबार सुनुवाई हुने संसदीय सुनुवाइ समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले बताए।

काठमाडौं, २२ भदाै । प्रधानन्यायाधीशमा सिफारिस भएका न्यायाधीश ओमप्रकाश मिश्रको संसदीय सुनुवाइ सोमबार २५ मात्रै गते हुने भएको छ । मिश्रबिरुद्ध चार वटा उजुरी परेकाले आइतबार छलफल गरेर सोमबार सुनुवाई हुने संसदीय सुनुवाइ समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले बताए।

मिश्रविरूद्ध सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरेको, एनसेलको मुद्दामा अन्तरिम आदेशमार्फत् कर छलीमा सहयोग गरेको, सशस्त्रका पूर्वडिआइजी रञ्जन कोइरालाको मुद्दामा घुस खाएको र नातेदारलाई मुद्दा जिताइदिएको, कालिकोटमा डिल्ली स्वाँरसहित चार जना अभियुक्तलाई सफाइ दिएको उजुरी परेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?