प्रहरीकाे अाँखा छलेर राती राती ढुंगा गिट्टि बालुवा तस्करी

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण ५, २०७५
|
|
२९ पटक हेरिएको
Shares
प्रहरीकाे अाँखा छलेर राती राती ढुंगा गिट्टि बालुवा तस्करी

सारांश

  • अस्बिन खड्का, उदयपुर,५ साउन।
  •   नेपाल सरकार ले असार, साउन र भदौ महिना भरि नदी नाला बाट ढुंगा ,गिट्टी बालुवा उत्खनन् गर्न   प्रतिबन्ध लगाएको भएपनि उदयपुर जिल्लामा तस्कर ले आँखा छलेर अवैध उत्खनन् गर्दै आएका छन् ।
  • रातिको समय र बिहानी पख उदयपुरको त्रियुगा,बरुवा,लुहाले, खोलामा तस्करहरुले प्रहरी को आँखा छलेर अवैध उत्खनन गर्ने गरेका हुन्।

अस्बिन खड्का, उदयपुर,५ साउन।  नेपाल सरकार ले असार, साउन र भदौ महिना भरि नदी नाला बाट ढुंगा ,गिट्टी बालुवा उत्खनन् गर्न   प्रतिबन्ध लगाएको भएपनि उदयपुर जिल्लामा तस्कर ले आँखा छलेर अवैध उत्खनन् गर्दै आएका छन् । रातिको समय र बिहानी पख उदयपुरको त्रियुगा,बरुवा,लुहाले, खोलामा तस्करहरुले प्रहरी को आँखा छलेर अवैध उत्खनन गर्ने गरेका हुन्।

त्रियुगा नगरपालिका ७ मा रहेको क्रसरमा रहेको गिटी वालुवा  नगरका कर्मचारीको मिलोमताे तथा जिल्ला का नेताहरु मार्फत गाइघाट का नयँ  बन्दै गरेको घरहरुमा, ग्रावेल गर्ने कामहरु मा रातारात ढुंगा गिटी बालुवा तस्करि भएकाे पाइएकाे छ । यसरि खोलाबाट अवैध रूपमा उत्खनन् गर्दै गरेको ८,१० ओटा सवारी साधन लाई प्रहरी कार्यालय ले नियन्त्रणमा लिएपछि नगरपालिका र समन्वय समिति मार्फत रु ५००० सम्म जरिवाना तिराएर छोड्ने रहस्य खुलेको छ । ‘अवैध रुपमा नदिजन्य पद्धार्थ ढुङ्गा र बालुवा उत्खनन् गर्ने अधिकार कसैलाई पनि छैन,तर पनि सबैको मिलोतलो मा यस्तो काम हुन्छ भने तस्करहरु ले प्रहरीको आँखा छल्न पाए सरकारले प्रतिबन्ध लगाएको महिनासमेत नभनी उत्खनन् गरिहाल्छन्।’ गाइघाट बासी राम बस्नेत ले भने मेरो घर जाने बाटो मा राता रात ग्रावेल भयो खै अब बन्द को नाम मात्र रहेछ।’ उनले भने।

प्रहरीका अनुसार साँझ, राति र बिहान झिसमिसेमै तस्कहरुले अवैध उत्खनन् गर्ने गरेका छन् । असारमा मात्र १० वटा सवारी साधन नियन्त्रणमा लिइएको हो । उदयपुर सबैभन्दा बढी प्राकृतिक स्रोतको दोहन हुने क्षेत्र हो। स्थानीय बिमल भण्डारी ले भने ‘बरु यसरि राती राती चोरी गर्दा राज्यलाई कर पनि दिनु नपर्ने भएकोले जिल्ला को धेरै रकम राजस्व मा जम्मा हुनु पर्ने मा अहिले केही नपाउने तर ढुंगा,गिटी,बालुवा को कमि  नभएको गुनासो गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचन आचार संहिताको धज्जी उडाउदै सरकारले गर्यो राजश्व अनुसन्धान विभागका महानिर्देशकको सरुवा
निर्वाचन आचार संहिताको धज्जी उडाउदै सरकारले गर्यो राजश्व अनुसन्धान विभागका महानिर्देशकको सरुवा
आजको राशीफल
आजको राशीफल
गणतन्त्रवादी नेता ‘मायालु’को निधन
गणतन्त्रवादी नेता ‘मायालु’को निधन
कोशी सरकारको रिटमाथि आजवाट पूर्ण इजलासमा सुनवाइ हुने
कोशी सरकारको रिटमाथि आजवाट पूर्ण इजलासमा सुनवाइ हुने
सरकारको खबरदारी गर्न कांग्रेस सभापति देउवाको सुझाव
सरकारको खबरदारी गर्न कांग्रेस सभापति देउवाको सुझाव
अन्तिम खेलमा नेपाल अफगानिस्तानसँग पराजित
अन्तिम खेलमा नेपाल अफगानिस्तानसँग पराजित
प्रधानमन्त्री सवार जहाज होल्ड हुनुमा क्यानको कमजोरी, कारवाही गर्न सिफारिश
प्रधानमन्त्री सवार जहाज होल्ड हुनुमा क्यानको कमजोरी, कारवाही गर्न सिफारिश
विपिन जोशीको रिहाइमा सघाउन कतारलाई प्रधानमन्त्रीको अनुरोध
विपिन जोशीको रिहाइमा सघाउन कतारलाई प्रधानमन्त्रीको अनुरोध
हिमालयन शेर्पा साँस्कृतिक केन्द्रको “लोसार गुथुक साँझ” फागुन १० र ११ गते
हिमालयन शेर्पा साँस्कृतिक केन्द्रको “लोसार गुथुक साँझ” फागुन १० र ११ गते
भूकम्पले जीर्ण भएको जयवागेश्वरी मन्दिर पुनःनिर्माण, भत्काएपछि भेटियो नयाँ तीन गजुर
भूकम्पले जीर्ण भएको जयवागेश्वरी मन्दिर पुनःनिर्माण, भत्काएपछि भेटियो नयाँ तीन गजुर

तपाईंले छुटाउनुभयो कि?